०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

समाचार

आईतबार तपाईंहरुको राशिफल

माधवा शर्मा ज्योतिषाचार्य एवं वास्तु विद् । मनकामना ज्योतिष तथा वास्तु पारमर्श केन्द्र तुलसपूर क लाईन जेसिस चोक दाङ >>9848060799<< मेष -आजको दिन केही सृजनात्मक कार्यमा मन लाग्नेछ। आत्मविश्वास बढ्नेछ र महत्वपूर्ण निर्णय गर्न सकिने सम्भावना छ। पारिवारिक सहयोग पाउने समय हो। यात्रामा जाँदा सावधानी अपनाउनुहोस्। वृष-धनसम्बन्धी विषयमा सजग रहनुपर्नेछ। अनावश्यक खर्च बढ्न सक्छ। पारिवारिक […]

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सिंहको आशीर्वादमा विगतमा विभिन्न अनियमिततामा मुछिएका विवादस्पद र बदनाम छवि भएका अविन्दर दासले यातायात व्यवस्था कार्यालय कलैया,बाराका प्रमुखको जिम्मेवारी पाएका हुन्। यातायात कार्यालयमा हुने अनधिकृत कमाईको खबर जानेका दासले ठूलो आर्थिक चलखेल गरेर प्रमुखको जिम्मेवारी पाएको स्रोतको दाबी छ। यातायात व्यवस्था कार्यालय कलैया बारामा प्रमुख दास माघ ९ गते बुधबार […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। राप्रपाले भोलि निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। आन्दोलनको तयारीबारे छलफल गर्न शुक्रबार मात्र राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च मिटिङ गरेका छन्। यसैबीच गृहमन्त्रालयले राप्रपाको नामबाट भोलि प्रचलित […]

  बुटवल । बुद्ध नगर ११ मा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ। पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । रुपन्देही  एसपी रञ्जित सिह राठौरले ९ः३० बजेतिर  मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार […]

  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो । राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि हिजो रिहा नगरिएको हो । राणा रिहा हुने भनिएपछि शुक्रबार राप्रपाका नेता कार्यकर्ताको परिसरमा भीड लागेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले राणालाई हाजिर […]

  बाँके । राप्ती सोनारी ५ आलिनगरको जंगलमा नेपालगन्जतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा आगलागी भएको छ । बिग्रिएको बस बनाउन लैजाने क्रममा विजुलीको तार बसमा परी आगलागी भएको बाँके प्रहरीले जनाएको छ । सो बसका चालक र सहचालकले हामफालेर ज्यान जोगाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

पर्सा । बिरगंज सीमावर्ती शहर रक्सौलको सिरिसियामा हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियार सहित चारजना पक्राउ (फाेटाे फिचर सहित)भारतीय प्रहरीको छापा: सिरिसिया गाँउमा अवैध हतियार उद्योगबाट ठूलो परिमाणमा हतियार बरामद वीरगंज नजिकै सीमावर्ती भारतीय शहर रक्सौलको सिरिसिया गाउँमा अवैध रूपमा सञ्चालनमा रहेको हतियार उद्योगमा भारतीय प्रहरीले अपरेशन गर्दै भारी मात्रामा हातहतियार बनाउने उपकरण तथा कच्चा सामग्री सहित चारजनालाई पक्राउ […]

मेष -साझेदारी र सम्बन्धमा संवेदनशीलता चाहिन्छ। व्यापारिक वार्ता वा पारिवारिक सम्वादमा शीतलता जरुरी हुनेछ। वृष -स्वास्थ्य र कार्यक्षेत्रमा सजग हुनुपर्ने दिन। सेवामूलक भावना राख्दा मन हलुका हुन्छ। केही न केही त्याग गरिए कल्याण हुनेछ। मिथुन -मन रमाइलो तिर आकर्षित हुने छ । प्रेम, शिक्षा, वा सिर्जनामा सफलता मिल्नेछ। संतानसम्बन्धी खुशी पनि देखिन्छ। कर्कट -घरपरिवारप्रतिको कर्तव्य […]

महोत्तरी । नेपाल भारतको मधुवनी जिल्लाको D.M को निमन्त्रणामा मधुवनी जिल्लाको जयनगरमा आयोजित सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सप्तरी, सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु, प्रहरी प्रमुख (प्र.उ.) हरु, सशस्त्र प्रहरी प्रमुख (स.प्र.उ.) हरु, राष्ट्रिय अनुसन्धानका प्रमुख (उप-अनुसन्धान निर्देशक) हरु र भारतको तर्फबाट Mr. Arvind Kumar Verma, IAS (D.M. Madhubani), Mr. Yogendra Kumar, IPS […]

  दाङ । लमही कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । […]