०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

समाचार

नारायणगढ बुटवल सडक खण्ड दाउन्नेमा रोकिएका गाडी जाममा,यात्रुहरुको बिचल्ली,

बुटवल । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा रोकिएका गाडी अघि बढ्न थालेका छन् । गएराति १२ बजेदेखि पूर्णरूपमा बन्द भएको सडकमा केहीबेर अघिदेखि गाडी अघि बढाउन थालेको नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिनुभयो । अस्ति बुधवारदेखि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर सडक स्तरोन्नतिको काम गर्ने गरेकोमा […]

काठमाडौँ । सरकारले तयार पारेको मापदण्ड विपरीतका सार्वजनिक सवारीसाधन नियन्त्रणमा लिन सुरु भएको छ । शुक्रवारबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २० वर्ष पुराना सवारीसाधन नियन्त्रणमा लिन सुरु गरेको हो । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश सवारी तथा यातायात ऐन, २०७५ को दफा १९ को उपदफा ४ मा दर्ता भएको मितिले विद्युतीय सवारीसाधन भए ३० […]

दाङ । गढवा गा.पा. वडा नं.५ चिसापानी स्थित लमही कोइलाबास सडक खण्डमा भारतको लखनउबाट पोखरा तर्फ भ्रमण जादै गरेको देश भारत जिल्ला लखनउ बस्ने वर्ष अं.५५ को महमद इजियास (चालक) ले चलाएको UP 32 MN 9666 मिनि बसको ब्रेक फेल हुन गई सडक छेउको भित्तामा ठोकिन जाँदा उक्त बसमा सवार चालक र सहचालक सहित २५ […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी […]

डोटी । डोटीमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह  खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो […]

  कपिलवस्तु । बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका–१ पकडी स्थित निवासमै अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको हो । राति शौचालय गएर फर्कने क्रममा चौधरीलाई लक्षित गरि घरको कम्पाउण्ड बाहिरबाट गोली प्रहार भएको थियो । तर, उक्त गोलीबाट छलिएकाले आफुलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको […]

  भैरहवा । मकवानपुर बिहीवार मनहरी गाउँपालिका–६ नयाँवस्तीस्थित ब्रमादेवी सामुदायिक वन क्षेत्रबाट ५० वर्षीय बाबुराम मुक्तानलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार मुक्तानलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

बुटवल । वर्षाको कारण दाउन्नेमा क्षेत्रमा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाको कारणले सडकमा हिलो भएकाले गाडीहरू उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले […]

मेष : दिन राम्रो छ। खर्च गर्ने समयमा सचेत बन्नुपर्नेछ। बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। रोगविरुद्ध बच्न खानपानमा ध्यान दिनुपर्नेछ। व्यापारमा गरेको लगानीबाट सफलता मिल्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नति हुनेछ। आज तपाईंले सचेत भएर कारोबार गर्नु राम्रो […]

काठमाडौं । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा […]