०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

समाचार

नेपाल प्रहरीका ६ जना डीआईजीहरु एआईजी पदमा बढुवा गर्न सिफारिस,

काठमाडौं । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा […]

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन आदेश माग गरिएको मुद्दाको निरन्तर सुनुवाईका लागि ‘हेर्दाहेर्दै’मा राख्ने आदेशमा राखेको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले यस जिल्लाका विभिन्न स्थानहरुमा,सवारी चालक ,सह चालक, बिद्यार्थी, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन, ओभेरटेक गर्ने तरिका, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपायका बारे जानकारी गराई सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख […]

  जनकपुर । सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो। उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो।  न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बमजनलाई मुद्दामा सफाइ दिएको अदालतका उप-रजिष्ट्रार सुशील यादवले बताए। बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  काठमाडौं । प्रतिवेदन कार्यान्वयनबारे संघीय संसद सचिवालयमार्फत सोधिएको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मौन बसेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर नेपालमा २०७२ साल मंसिर यता जारी भएका एक लाख २७११ वटा लाइसेन्स शंकास्पद भेटिएको तथ्य सार्वजनिक भएको बताएकी थिइन् । उनको प्रश्न थियो, ‘लाखौं मानिसलाई […]

  काठमाडौं । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा कारागारमा छन् । यही बेला सुमनाले […]

मेष-आज दिनको आरम्भ राम्रो हुनेछ। मनमा हल्का असमंजस आउन सक्छ, तर आत्मविश्वासले अग्रसर गराउँछ। क्रोधमा न आउनुहोला, तपाईंको शब्दले धेरै असर गर्न सक्छ। व्यावसायिक योजनामा ध्यान दिनुहोस्। वृष-आजको दिन उत्साहजनक हुनेछ। कुनै नयाँ जानकारी वा सल्लाहले तपाईंलाई मार्गदर्शन गर्नेछ। कुनै साथी वा परिवारको सदस्यसँग संवादले मनको बोझ हल्का हुनेछ। असावधानीले आर्थिक समस्या ल्याउन सक्छ ख्याल […]

८५ जना प्राविधिक प्रहरी कर्मचारीको बढुवा तथा पदस्थापन काठमाडौं । प्रहरी महानिरीक्षकको आज वैशाख ३ गतेको निर्णयअनुसार आकै समितिबाट लागु हुने गरी प्राविधिक प्रहरी समुह तर्फ ८५ जनाको बढुवा तथा पदस्थापन गरिएको हो ।

  काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट नेपालमा दर्ता नगर्ने सामाजिक संजाल बन्द हुने घोषणा गरे । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भइसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौँ ।’ तर सरकारले दिएको समयसिमानै […]