दाङ । तुलसीपुरमा बैंक चोरी गर्दै गरेको अबस्थामा एक ब्यक्तीलाई पक्राउ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५‘क’लाईनमा रहेको एनएमबी बैंकको शाखामा चोरी गरिरहेको अबस्थामा तुलसीपुर– १८ दुधरास का २७ वर्षका सन्तोष चौधरीलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरिसकेको […]
मेष राशि – कार्य क्षेत्रमा श्रमको उचित मूल्याङ्कन मिल्नेछैन ।खुट्टा तान्नेहरु सलवलाउनेछ छन् ।पदिय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ ।मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ । बृष राशि – संगितमा मन जानेछ ।बन्धुबान्धवाको सहयोगले […]
काठमाडौं । आइतबारको प्रदर्शनका लागि तयारी गर्न भेला भएका बेला प्रहरीले गोली चलाएको आन्दोलनकारीहरूको भनाइ छ । ताप्लेजुङका सीडीओले भने प्रहरीमाथि ढुंगा र गुलेली हानेपछि सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ । शनिबार बेलुकी प्रहरीले चलाएको गोली […]
दाङ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफु पुगेको बताएका छन् । दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, कालापानीमा राप्ती आधारभुत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रो संग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् । सरकारमा […]
काठमाडौं । बढुवा समितिको शुक्रबार राति बसेको बैठकले अबेर प्रकाशित गरेको सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। त्यसपछि क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट र दीपक गिरी छन्। त्यस्तै नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ र प्रेमबहादुर शाही पनि बढुवा सिफारिसमा परेका छन्। टेकबहादुर कार्की क्षत्री, फणिन्द्र प्रसाई, शरतकुमार थापा क्षत्री, युवराज खड्का, राजन चापागाई, किशोरकुमार श्रेष्ठ र मुकुन्दप्रसाद रिजाल पनि पदोन्नतिको सूचीमा […]
बाँके । राप्तीसोनारी गाउँपालिका १ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ । आज बिहान गएको गस्ती टोलीले उक्त कोर क्षेत्रमा बाघलाई मृतावस्थामा फेला पारेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले जानकारी दिए। उनका अनुसार मृतावस्थामा भेटिएको उक्त पाटेबाघको अवस्था हेर्दा केही दिनअघि नै मरेको अनुमान गरिएको छ । ‘बाघको पछाडिको भागलाई वन्यजन्तुले […]
काठमाडौं । नेपाल प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएपछि बारा, सिन्धुपाल्चोक, इलाम र नुवाकोटका इञ्चार्ज पद खाली भएका छन्। बाराका महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, इलामका प्रभु ढकाल र नुवाकोटका शान्तिराज कोइरालाले बुधबार एसएसपीमा दर्ज्यानी चिह्न लगाएका हुन्। यी जिल्ला कमाइका हिसाबले महत्त्वपूर्ण मानिन्छन्। नुवाकोट र सिन्धुपाल्चोकमा क्रसर उद्योग र तस्करी सक्रिय छन्। […]
काठमाडौं । सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका २१३ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको छ । सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर […]
रुपन्देही । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् । अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले […]
दाङ । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन निरीक्षण तथा अवलोकनको लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रहरी कार्यालय अन्तर्गत रहेका क्वाटर गार्ड, हिरासत कक्ष र विभिन्न शाखाहरु र कार्यालय परिसरको निरीक्षण तथा अवलोकन गरी कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिद्यमान शान्ति सुरक्षाको बारेमा आवश्यक निर्देशन दिनुका साथै । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी […]