दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीबाट जिल्ला दाङ राप्ती गा.पा.१ चैते स्थित अल्पसंख्यक समुदाय अन्तर्गत पर्ने कुमाल बस्तीमा सोही समुदायका अगुवा, महिला, बालबालिका, बृद्ध,हरुको सहभागिता रहेकोे थियो । ”लैङ्गिक हिंसा, बाल बिवाह, तथा बिभिन्ना क्षेत्रहरुमा अल्पसंख्यक समुदायहरुको समावेशी सहभागिता” सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय […]
दाङ । घोराही उप-महानगरपालिका वडा १५ चौघेरा गेटबाट अं. ५० मि. अगाडी लमही तर्फ जाने बाटोमा बेसारिसे अवस्थामा रहेको लेडिज ब्याग सोही सडक खण्डमा चल्ने रा १ ह २८५४ नम्बरको अटो चालक रुपेश नेपालीले फेला पारी जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङमा बुझाएकोमा ब्याग धनि जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १५ बस्ने दिपा […]
बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले यस बाँके जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक चेकिङ्गको क्रममा अत्याधिक भवरलोड बोकि आईरहेका सवारी साधनहरुलाई नियन्त्रणमा लिएर लिई भवर लोडलाई पल्टी गरी कारवाही समेत गरी सुरक्षित गन्तव्यमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिएका छन।
विजयनगर गाउँपालिका–३ ले युवाहरुको खेल प्रतिभा विकासका लागि वडा स्तरीय खेलाडीहरूलाई ड्रेस तथा खेल सामग्री वितरण गरेको छ। वडा नं.३ का अध्यक्ष हृदय बिकाश चौधरी (बिके चौधरी) को अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न खेलका स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई खेल सामग्री प्रदान गरिएको हो। यस अवसरमा अध्यक्ष चौधरीले युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलको महत्वलाई उल्लेख […]
मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला । बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक […]
काठमाडौंमा बिहानै भुकम्पको धक्का मान्छेहरु घर बाहिर काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का […]
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिए । उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ […]
काठमाडौं । नेपाल प्रहरीको इन्स्पेक्टर हुँ भन्दै ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । काठमाडौं मनोहराका सुदीप थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । थापाले इन्स्पेक्टरको परिचयपत्र बनाउने मात्र होइन , इन्सपेक्टरको फुली सहितको प्रहरीको यूनिफर्म नै लगाएर हिड्ने समेत गरेको खुलेको छ । उनले विदेश पठाउने भनेर तीनजनाबाट ६९ […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको च.न ३५१२ मिति २०८१/०९/१४ गेको पत्रादेशले यस कार्यालय दरबन्दीबाट जिल्ला प्रहरी परिसर काठमाडौं काज सरुवा भई जानु भएका प्रहरी नायव उपरीक्षक डिएसपी रबिन्द्र खनाललाई भब्य बिदाइ तथा फेरी भेटौला तथा सोही आदेशले तालुक जिल्ला प्रहरी कार्यालय गुल्मीबाट यस कार्यालयमा काज […]
नुवाकोट । विवादको साटो – मेलमिलापको बाटो” भन्ने मूल नाराका साथ सबै वडामा कानूनी शिक्षा तथा न्यायिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बेलकोटगढी नगरपालिका, नुवाकोटको न्यायिक समितिको आयोजनामा ६ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका स्थित सबै वडामा आम नागरिकलाई कानूनी शिक्षा तथा न्यायिक कुरामा सुसूचित बनाउने उदेश्यले संचालित ६ दिने […]