काठमाडौं । आईतबार नेपाल प्रहरी प्रधान कार्यालय र नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिका पदाधिकारी हरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले जिल्ला प्रहरी कार्यालय ललितपुरकाे जिम्मेवारी सम्हालेका छन्। ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका एसएसपी श्यामकृष्ण अधिकारीले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन्। आज जाउलाखेल जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी अधिकारीलाई सलामीसहित बिशेष स्वागत गरेको छ।
काठमाडौं । भारतको गुजरातको पोरबन्दरमा आइतबार एक नियमित तालिमका क्रममा भारतीय तट रक्षकको एडभान्स्ड लाइट हेलिकप्टर (एएलएच) ध्रुव दुर्घटनाग्रस्त भएको छ । दुर्घटना तट रक्षक वायु चौकी पोरबन्दरमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआइ) ले एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा तीन जना चालक दलका सदस्यको […]
काठमाडौं । शक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले अभद्र व्यवहारको आरोपमा एक महिलाले जाहेरी दिएपछि महतोलाई पक्राउ गरिएको जानकारी दिए। महतो पटकपटक पक्राउ परिरहने व्यक्ति हुन्। यसअघि गत वर्षको माघमा विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा उनी पक्राउ परेका थिए। सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका […]
काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान/अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ । भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा केही बेर अघिदेखि […]
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सीमावर्ती तीन प्रदेशका डिआइजीलाई मुख्यालय हल्चोकमा तानेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका डिआइजीलाई सीमा सुरक्षा विभाग प्रमुख सिपी गौतमसमक्ष उपस्थित गराइएको छ। सीमा सुरक्षामा समस्या देखिएको र व्यवसायिकतामा प्रश्न उठेकी भन्दै उनीहरू तानिएका हुन्। जसमध्ये कोशी प्रदेशका डिआइजी शम्भु सुवेदी व्यक्तिगत कामका लागि भन्दै अमेरिका गएका […]
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले एमाले पार्टी परित्याग गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत् अब कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको घोषणा गरेका हुन्। खनालले २०७९ असोज ६ गते एमालेमा प्रवेश गरेका थिए। एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा खनालले केपी शर्मा ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै पार्टी प्रवेश गरेका […]
मेष : दिन राम्रो छ। थोरै लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। वृष : बौद्धिक व्यक्तिले आक्रमण गर्ने जोखिम छ। काममा मेहनतका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। साथीसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मिथुन : बौद्धिक […]
कपिलवस्तु । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले […]
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ। शुक्रबार प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सचेत रहन अनुरोध गरेका हुन्। ‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा […]