२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

तुल्सीपुर महोत्सव लगाउने संस्थाले २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय,

  दाङ । तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले रु २५ लाख सामाजिक उत्तरदायित्वका रूपमा तिर्नुपर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । साथै मनोरञ्जन करका रूपमा प्रत्येक टिकेटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने उनले बताए । ‘यसअघि महोत्सव लगाउन नगरले सिफारिस दिने तर, कर जिरो […]

  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडरलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गर्नुपर्ने भएको हो । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । यस्तै, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि […]

काठमाडौं । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।  आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]

  मेष राशि – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।सामाजीक कार्यमा रुची वढ्ला । बृष राशि – व्यवसायमा मनज्ञ लाभ मिल्नेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नेछन् ।प्रतिष्ठिक कार्य गर्ने अवसर प्राप्त होला ।सामाजीक कार्यमा रुचि वढ्ला।निर्णय गर्दा बन्धुबान्धवको सहयोगले कार्य […]

  बाँके । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो बढेको हो । शीतलहरसँगै बढेको चिसोले बाँकेलगायत आसपासका जिल्लाका जनजीवन प्रभावित भएको छ । चिसो र शीतलहरले बाँकेका आठवटै पालिकाको जनजीवन कष्टकर बनेको छ । चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरू बढी प्रभावित भएका छन् । अत्याधिक चिसोको कारण मानिसहरूलाई घर बाहिर निस्कनसमेत […]

  काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले विभिन्न रिक्त पदमा पदपूर्तीका लागि सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो । जसअनुसार प्रहरी निरीक्षक ६८ जना, सहायक निरीक्षक ८३, जवान ९४१ र परिचर ८७ जना माग गरिएको छ । एपीएफले २० जना […]

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पाँच डीआईजी पदमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, र गोविन्द थपलिया परेका छन्। पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान […]

शुक्रबार तपाईंको राशिसल   मेष : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। […]

नेपाल प्रहरीका (एसपी) लालबाबु गिरीलाई (एसएसपी) पदमा बढुवा काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुव प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा  सिफारिस समितिले प्रहरी नियमावली २०७१ को उपनियम २७ को उपनियम(४)को प्रावधान अनुसार गिरीको नाम सिफारिस गरेको हो।

  काठमाडौं । बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलियालाई सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालयले डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरेको छ। सिफारिस […]

error: Content is protected !!