२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

लुम्बिनी प्रदेश डिआईजी दानबहादुर कार्की जिल्ला प्रहरी बाँकेको निरीक्षण तथा निर्देशन,

बाँके । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बाँकेको समग्र निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीले समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले […]

  काठमाडौं । श्रीलंका सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ । सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणको लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलङ्कामा ९० जङ्गली हात्तीको मृत्यु भएको […]

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वार्ड नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको । उक्त कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद […]

  दाङ । कठ्याङग्रिँदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको परिवार बढी प्रभावित भएका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङग्रिएरै बस्न बाध्य भएका हुन्। घाम लाग्न छाडेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ। विभिन्न ठाँउ ठाँउमा आगो ताप्दै बसेका छ्न । चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक […]

  काठमाडौं । बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला र बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको हो। यो हिउँदमा दोस्रोपटक हिमपात भएको हो। बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको […]

  स्याङ्जा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलज्यू आज मिति २०८१।०९।०९ गते निरीक्षण भ्रमणको शिलसिलामा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पाल्नुभई यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुका साथै विभिन्न शाखाहरु, कोतगारत, चमेना गृह, कार्यालय परिसर लगायतको निरीक्षण अनुगमन सम्पन्न गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक रावलज्यूले […]

  दाङ । लमही नगरपालिका–४ भरिपुर निवासी २६ बर्षीय गणेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पुर्व–पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका–७ पदमिनि खोला नजिकै लु १ ख ९३५२ नम्बरको ट्रकले सोही दिशातर्फ जादै गरेको लु.प्र. ०१–००२ प ११४८ नम्बरको मोटरसाइकललाई गएराती साढे ८ बजेको समयमा […]

  पर्सा । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु. ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२  जीप, कार र भ्यान आयात भएका छन् । गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात […]

  विराटनगर । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का एक पीडितको जाहेरीका आधारमा कामत पक्राउ परेका हुन् । बैकिङ कसुर आरोपमा मंसिर २५ गते मोरङ अदालतले कामतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि […]

  बाँके । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा मन्त्री […]

error: Content is protected !!