२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश,

  काठमाडौं । हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई थुनामा राखिएको छ। प्रहरीले आफूविरुद्ध अनुसन्धान थालेसँगै भागेकी उनी आज जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन्। त्यसपछि आज (आइतबार) उनको बयान लिइएकोमा थुनामा पठाइएको हो। जिल्ला अदालत पाटनका प्रवक्ता राम सजिवन महतोका अनुसार मुद्दा न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा पेशी चढेको थियो। तर आजलाई […]

सोमबार तपाईको राशिफल दाङ । तुल्सीपुर मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला । बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक […]

तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा केही व्यक्तिले आक्रमण काठमाडौं । हैदराबाद तेलुगु फिल्म स्टार अल्लु अर्जुनको घर अगाडिको भाग, गमला र केही समानमा क्षति पुगेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको देख्न सकिन्छ । भिडियोमा केही फुटेको गमला पनि देख्न सकिन्छ । बीबीसी तेलुगु […]

  काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयलेप्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति हुनुभएका जम्मा ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

  दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम, लेन अनुशासन, ओभरटेक गर्ने तरिका, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगाएतका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका […]

  झापा । बुद्धशान्ति गाउँपालिका–३ बुधबारेमा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११:३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, श्रेष्ठ नखुलेको नगद रु तीन लाख ६ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको […]

  काठमाडौं । सम्पत्ति शुद्धीकरण ऐनअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ अनुसार कुनै पनि राष्ट्रसेवक थुनामा रहेको अवस्थामा वा उनीमाथि मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने प्रावधान छ। ऐनमा स्पष्ट रुपमा भनिएको छ, ‘यदि राष्ट्रसेवक वा कुनै पदाधिकारी थुनामा […]

  काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार मुद्दा दायर भएपछि फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छिन् । आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएको र अहिले बयान भइरहेको जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन यादवले बताए ।  न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको  […]

दरबारमार्गमा युवकमाथि निर्घात कुटपिट, गर्ने काभ्रेली समूहका ८ जना पक्राउ   काठमाडौं । दरबारमार्गमा रहेको लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटपिट भएको छ । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटपिट भएको हो । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्ने मान्छे हुन । कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई प्रहरीले पक्राउ […]

  काठमाडौं । अमेरिका दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ’ संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार शनिबार राति जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, ‘यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ ।’ सेन्टकमका अनुसार […]

error: Content is protected !!