दाङ । तुल्सीपुर मेष राशि – लामो समयदेखि रोकिएका अधुरा कार्यहरु सफल हुनेछन् ।रमाईलो यात्रा हुनेछ ।कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । व्यवसायिक सफलता मिल्नेछ ।पारिवारिक सद्भाव वढ्नेछ । बृष राशि – व्यवसायमा मनज्ञ लाभ मिल्नेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नेछन् ।सन्तानका आवश्यकता पूर्ति गर्दा खर्च अलिक बढ्ला ।स्वास्थ्यमा समस्या आउला । निर्णय गर्दा बन्धुबान्धवको सहयोगले […]
काठमाडौं । भन्सार विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धन आयात बढेको छ । डिजेल आयात घटेको छ । पेट्रोलियम पदार्थमध्ये मट्टितेल आयात परिमाण भने कम छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) सम्म डिजेल बाहेक पेट्रोलियम पदार्थ आयात बढेको छ । यसले विद्युतीय सवारीसाधनको […]
डोटी । जिल्लाको सायल गाउँपालिका-१ छपालीकी ६० वर्षीया सरू देवी थापा आगोले जलेर गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार सोमवार दिउँसो १२ बजेको समयमा आफ्नै घरमा आगो ताप्ने बेला आगोको झिल्का ओडेको सलमा परी आगलागी हुँदा थापा घाइते भएकी हुन् । उनको कम्मर मुनिको भाग जलेको छ । […]
काठमाडौं । निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ […]
काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
धनगढी । हालैमात्र सरुवा भई आएका डीआईजी चन्दले राति मदिरा सेवनले अत्यधिक सवारी दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्। डीआईजी चन्दले राति १० बजेसम्म सडकमै रहेर ड्युटी गर्न निर्देशन दिएपछि सोही बमोजिम कार्यान्वयन गर्न भनिएको छ। डीआईजी चन्दको निर्देशनअनुसार अब ट्राफिक प्रहरीले राति १० बजेसम्म सडकमै रहेर निगरानी गर्नेछ। पछिल्लो समय […]
बाँके । नेपालगन्ज १५ जमुनाह स्थित सज्जाद भन्नेको घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि भण्डारण गरि राखेको अवस्थामा लत्ता कपडा प्रहरीले बरामद गरेको छ। प्रहरीले कुर्ता सुरवाल, धोती र मोजाहरु जम्मा अन्दाजी मुल्य रु.२,१८,९६०।–(दुईलाखअठार हजार नौसय साठी) बराबरको फेला पारी बरामद गरेको हो । उक्त बरमदका लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय […]
काठमाडौं । पुष ३ गतेको प्रहरी उपरीक्षक निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो । बढुवा भएका प्रहरी हवल्दारलाईलाई प्रचलित नियम अनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो ।
चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा शिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, बाघको शिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार […]
काठमाडौं । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सात सय २० जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । कार्यालयले आइतबार एक सूचना जारी गदै नेपाल प्रहरी हवलदारको सरुवा गरेको जानकारी दिएको हो । साथै, आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा भएका हवलदारहरलाई उचित रूपले तलब भत्तासमेत पाउने […]