२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

रवि लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा आज अभियोगपत्र पेस,

रवि लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा आज अभियोगपत्र पेस कास्की । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिनुभयो । “अहिले अभियोगपत्र रुजुको काम भइरहेको छ, लामिछानेलगायतविरुद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ”, उहाँले भन्नुभयो । पोखराको सूयदर्शन बचत तथा […]

सशस्त्र प्रहरी बल पर्साले डेढलाख (क्याप्सुल लागूऔषध) बरामद पर्सा । बिरगंज डेढलाख क्याप्सुल लागूऔषध बराम सशस्त्र प्रहरी बलले पुस ०६ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । […]

  काठमाडौं । नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने […]

  कास्की । सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यस अघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध […]

  काठमाडौं । टिकट लिनका लागि बिहानैदेखि लाइनमा बसे पनि टिकट नपाएको बिरामीहरुले गुनासो गरेका छन् । अनलाइनखबरको सम्पर्कमा आएका एक बिरामीले घण्टौंदेखि लाइन बसिरहँदा पनि टिकट नपाएको बताए । वीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काले आज बिहानैदेखि सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या आएको स्वीकार गरे । तर बिरामीहरुलाई यत्तिकै नफर्काएको उनले बताए । […]

  लहान । सिरहाको ठाडि क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकाे सेटिङ र संरक्षणमा व्यापक तस्करी भैरहेको छ। नेपालबाट चाइनिज लसुनकाे तस्करी यसै क्षेत्रकाे नाकाबाट तस्करी भैरहेको छ। नेपाल भित्रिएको चाइनिज लसुन ,फेयर लबली सुपारी स्याउ सुर्या चुरो, फेयर लबली पेस्ट , मटर मरिच सीमावर्ती क्षेत्रमा लगेर गाेदामहरूमा राख्ने र नेपाल प्रहरी तथा सशस्त्र […]

  दाङ । तुल्सीपुर मेष : दिन राम्रो छ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। चिसोबाट हुने रोगबाट बच्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। वृष : अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ। पूर्वको लामो […]

  बाजुरा । भूकम्पबाट बुढीनन्दा नगरपालिका ४ र स्वामीकार्तिक खापर गाउँपालिकामा बढी क्षति भएको छ। यस्तै त्यहाँ रहेको एक विद्यालयमा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रूपक मण्डलले प्रशासनलाई जानकारी दिए । उनका अनुसार मानवीय क्षति […]

  बाँके । नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट […]

error: Content is protected !!