०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

शोरुमबाट नयाँ गाडी चोरेर भागेका एक जना पेट्रोल सकिएपछि बाटोबाट नै पक्राउ,

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

  काठमाडौं । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन । प्रहरीले जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन । जोशीले गत २४ माघ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि निर्घात कुटपिट गरेका […]

वडा प्रहरी नेपालगन्जले कार्य प्रगती समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगंज बाँके तथा मातहत पोष्टहरु समेतबाट सम्पादन गरिएका कार्य विवरणको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको ।

  काठमाडौं । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय विशाल ठाकुर छन् । उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा […]

सल्यान । नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौंका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा जिल्ला सल्यान कुमाख गा.पा.वडा नं.-०३ रांगेचौर स्थित इलाका प्रहरी कार्यालय रांगेचौर, सल्यानको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको । उक्त समुद्‌घाटन कार्यक्रमका प्रमुख अतिथिज्यूबाट कार्यालय परिसरको अवलोकन निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नुभएको […]

काठमाडौं । प्राइम टेलिभिजनका सञ्चालक तथा जनता जान्न चाहन्छन् कार्यक्रमका प्रस्तोता एवं रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाविरुद्ध चेक बाउन्समा प्रहरीमा जाहेरी परेको छ । बालाजुका राजन गिरी नामका व्यवसायीले सापटी बापत ४० लाख रकम धमला र उनले भनेका व्यक्तिका नाममा डिपोजिट गरिदिएका थिए । तर, गिरीले पटक–पटक ताकेता गर्दापनि धमलाले उक्त रकम फिर्ता नगरी चेक […]

मानिस हराएको सूचना भेटाउनेलाई १० हजार उपहार दाङ । भालुवाङ प्युठान जिल्ला, प्युठान नगरपालिका -८, धर्मावती खप्रेङखोला निवासी मिठ्ठु रुचालका छोरा वर्ष ३२/३३ को प्रेम रुचाल गत पौष १५ गते प्युठान खप्रेङखोलाबाट हिँडेका अहिलेसम्म कहाँ गएको हो भन्ने उनको कुनै खबर छैन । घर परिवार र आफन्तहरुले सम्भावित स्थानमा खोजी गर्दा पनि सम्पर्क हुन सकेको […]

दाङ । घोराही उपमहानगरपालिका–१५ बस्ने राजेश नेपाली र राधा पाण्डे तथा भारतको ईमिलिया मकुनहवाबाट रामनिवास मौर्यालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङले माघ महिनाभर जिल्ला प्रहरी कार्यालय र मातहतमा रहेको प्रहरी इकाईबाट सम्पादन भएका कामबारे जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीले मानव बेचबिखनको सुचना पाएलगत्तै इलाका […]

मेष :-आज तपाईंलाई नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यक्तिगत र पेशागत जीवनमा समन्वय कायम राख्न महत्त्वपूर्ण हुनेछ। साथीहरूको सहयोगले तपाईंको कार्यहरू सजिलै सम्पन्न हुनेछन्। वृष :-आजको दिनमा अरूसँग छलफल गर्दा नयाँ ज्ञान र अवसर प्राप्त हुनेछ। पारिवारिक मामिलामा केही विवाद उत्पन्न हुन सक्छ, यसकारण धैर्य राख्नु महत्त्वपूर्ण छ। मिथुन :-आज तपाईंको दिमाग सक्रिय हुनेछ र नयाँ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]