०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

राजमार्गका सडकमा माथी जथाभावी बिस्कुनहरु सुकाउदा दुर्घटनाको जोखिम अटेरी गरे कारबाही हुने,

  दाङ । सडक डिभिजन दाङले राष्ट्रिय राजमार्ग अन्तर्गतका सडक क्षेत्रमा बिस्कुन सुकाउने, विज्ञापन बोर्ड राख्ने, सवारी पार्किङ, गाडी धुनेलगायतका कार्य नगर्न अनुरोध गरेको छ । डिभिजनले शुक्रबार सूचना जारी गर्दै डिभिजनको कार्य क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्गअन्तर्गत धानखोला–शिवखोला सडक खण्ड, मदनभण्डारी राजमार्गअन्तर्गत  सीतलपाटी –खलङ्गा बालुवासंग्रही लगायतका सडकमा यस्तो कार्य नगर्न आग्रह गरेको छ । साथै […]

दाङ जिल्ला ट्राफिक प्रहरीको निर्देशनमा विभिन्न ट्राफिक पोष्टहरुमा ट्राफिक सचेतना अभियान सुरु दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहतमा ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा सर्वसाधारणहरु,चालक सह-चालक,यात्रु सडक प्रयोग कर्ताहरुलाई भेला जम्मा गरि ट्राफिक नियम,लेन अनुशासन,ओभरटेक गर्ने तरिका,हेलमेटको प्रयोग,गर्न सिकाउदै । सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी दुर्घटना बाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका […]

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा […]

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

  कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाहु -३ मा अवस्थित लुम्बिनी केवलकार बुटवल हिलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर […]

  काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच कुँवरले उनीहरूलाई बढुवाको फुली लगाइदिएका हुन् । गृह मन्त्रालय (सचिवस्तर) को  माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक […]

  काठमाडौं । बलिउड स्टार सैफ अली खानको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनी हिंड्न सक्ने भएका छन् । मुम्बईस्थित लीलावती अस्पतालका चिकित्सकले अभिनेता खानको स्वास्थ्य अपडेट सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । बिहीबार राति एक व्यक्ति सैफको घरमा प्रवेश गरेर उनीमाथि चक्कु आक्रमण गरेका थिए । घाइते भएका सैफलाई मुम्बईको लीलावती अस्पताल […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेश […]