२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

समाचार

ईप्रका रोल्पा खुंग्रीको आयोजनामा दशै तिहार लक्षित सुरक्षा मिटिङ सम्पन्न

  रोल्पा । दशै तिहारलाई लक्षित सुरक्षा मिटिङ सुनिल स्मृति गा.पा.वडा नं.१ र २ का जनप्रतिनिधि र स्थानिय भद्रभलादमि,बुद्धिजिवि, यातायात व्यवसायी, होटल व्यवसायी, विभिन्न राजनितिक दलका प्रमुख, युवा वर्ग,सम्पुर्णको रोहवरमा कार्यक्रम गरियो। अमूल्य समय दिएर पाल्नु हुने सम्पुर्णलाई हृदय देखि इ.प्र.का.खुंग्री को तर्फबाट धन्यवाद🙏 साथै प्रस्ताव निम्न प्रकारका छन १, होटल रातको १० बजे सम्म […]

  बाँके । भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ । दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले […]

  कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरु संग सहकार्य गर्ने बताउनु भएको छ । कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरकाे उद्घाटन गर्दै नागरिकलाई निराेगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरु संग सहकार्य गर्ने बताउनु भएको हाे ।`नितिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर […]

  काठमाडौं । विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आज मंगलबारका लागि आन्तरिकतर्फ हेलिकप्टर बाहेक १६९ अवतरण र १७२ उडान तालिका तय गरिएको छ । अन्तर्राष्ट्रियमा ५८ उडान र ५७ अवतरण हुने जनाइएको छ […]

  काभ्रे । यौनलालच देखाई ५० वर्षिय व्यक्तिलाई कोठामा बोलाई अन्य केटाहरु ल्याएर कुटपिट गरी फिरौती रकम पाँच लाख असुली गरेपछि हत्या गरेर लासलाई काभ्रे ल्याएर राख्ने सिन्धुपाल्चोक कि मुख्य योजनाकार २१ वर्षीया युवतीसहित ‘हनीट्र्याप’ टोलिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मृतक काठमाडौँ, कीर्तिपुरका ५० वर्षीय विनोद खड्गीको शव असोज ६ गते काभ्रेको […]

  दाङ । लमही सूचनाको हकका लागि ( RTi ) राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समिती हालै एक समारोहका बीच गठन भएको छ । बाँके नेपालगञ्ज निवासी बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य निर्बिरोध चयन भएका छन् । RTi महासंघ लुम्बिनी प्रदेशको स्तरीय दाङको —देउखुरी लमहीमा सम्पन्न प्रथम महाधिवेशनबाट कर्माचार्य त्यसरी सर्वसम्मत अध्यक्षमा निबिरोध चुनिएका हुन् । तत्पश्चात […]

  बाँके । वडा प्रहरीले करिव दुई लाख मुल्य बराबरको पटका बरामद गरी आज नष्ट गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमले बताए । नेपालगन्ज उपमहानगरपालिका ५ का जनप्रतिनिधि स्थानीय बुद्धिजीवि लगायतको उपस्थितिमा बरामद गरिएको पटका नष्ट गरिएको उनले जानकारी दिए ।

  दाङ । घोराही दाङ भ्याली यातायात प्रा.लिको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दाङको घोराहीमा अयोजित कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्योपानेकोले तिन पाङ्ग्रे अटो टेम्पोले धेरै रोजगारी श्रृजना गरेको र यस्को समरक्षणमा कुनै पनि नितीगत समस्या भए सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो […]

  बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ र ६ मा विशेषगरी रातको समयमा छाडा चौपायाबाट हुने दुर्घटनाको जोखिम बढेपछि, प्रहरी प्रशासनले चौपायाको घाँटीमा टाढैबाट देखिने टल्किने रिफ्लेक्टर स्टिकर लगाउन थालेको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख, प्रहरी निरीक्षक अरुण बमका अनुसार, यो अभियानको उद्देश्य सवारी साधन र पैदल यात्रीलाई सुरक्षित बनाउन र दुर्घटनाको जोखिम घटाउन हो। रातिको […]

  काठमाडौं । मिडिया रिपोर्टका अनुसार रजनीकान्तको स्वास्थ्य बारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ । रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । सिनियर इन्टरभेन्शनल कार्डियोलोजिस्ट डा. साई […]

error: Content is protected !!