२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ जना एसएसपीहरुको सरुवा

  काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकलाई बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा पठाइएको छ । विनोदराज श्रेष्ठलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग, प्रविण कँडेललाई मानवश्रोत विभाग, दिगविजय सुवेदीलाई कार्य विभाग र विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । कमलप्रसाद तिउसीना नम्बर–५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा भएका छन् । नीरकृष्ण अधिकारीलाई नम्बर–९ पशुपति […]

काठमाडौं । बुधबार ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो यद्यपि, अभियुक्तको पहिचान खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा गोली हानी हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । सिसीटिभी फुटेजमा देखिएअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त […]

  तनहुँ । बन्दीपुर गाउँपालिका(१ रिमाल्नीमा ६ वटा गाडीहरु आपसमा ठोक्किएका हुन् । त्यस क्रममा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ च ८३९० नम्बरको जिपलाई ठक्कर दिएको थियो । त्यसपछि जिपले ग […]

  बाँके । जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ शान्तिनगर स्थितमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिषरमा नवनिर्मित भवनहरूको एक कार्यक्रम बिच नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूबाट समुद्‍घाटन सम्पन्न भयो । साथै उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथी ज्यूहरुबाट नवनिर्मित भवनहरूको निरीक्षण तथा अवलोकन गर्नुका साथै कार्यालय परिसरमा प्रमुख […]

माछा पालन गर्ने किसान आफ्नो पोखरीका माछा मर्न थालेपछि चिन्तित विष हालेको असंका बारा । सोमबार र मंगलबार दुई दिनमा मात्रै १० क्विन्टलभन्दा बढी माछा मरेको ठाकुरले जानकारी दिएका छन्। पोखरीमा रहेका ग्रास, रोहु, बिग्रेट जातिका सबै माछा एकसाथ मरेपछि १० लाखभन्दा बढीको क्षति भएको ठाकुरको भनाइ छ। यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब […]

काठमाण्डौं । सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ […]

  महोत्तरी । प्रहरी कारवाहीको शिलशिलामा मिति २०८१/०५/११ गते यस जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सम्मानित महोत्तरी जिल्ला अदालतबाट बिभिन्न मितिमा फैसला भई निम्न बमोजिमको मुद्दामा वारदात पश्चात फरार रहेका निम्न व्यक्तिहरुलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित ‍महोत्तरी जिल्ला अदालतमा दाखिला गरिएको व्यहोरा सूचित गरिन्छ । निम्नः- 1. जिल्ला महोत्तरी […]

बाँके । नेपालगंज उ.म.म.न.पा.१५ जमुनाह स्थित जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.११ घर भई हाल जिल्ला बाँके बैजनाथ गा.पा. २ बस्ने रेशम नेपालीलाई रोकी चेकजाँच गर्दा निजले आलु बोकेको प्लाष्टिकमा लुकाई छिपाई ल्याएको ९० पत्ता (९०० ट्याबलेट) ट्रामाडोल लागू औषध फेला पारी नियन्त्रणमा […]

  बारा । कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा बिराटनगरबाट पोखरा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १३६२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा भन्सार छली गरी ल्याउदै गरेको अं.मुल्य रू. १,९१,२५७/- (एक लाख एकानब्बे हजार दुई सय सन्ताउन्न) बराबरको बोरा – ४ सारी(कपडा) नियन्त्रणमा लिई आवश्यक कानूनी […]

  पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मिति २०८१।०५।०८ गते विभिन्न स्थान र समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी भित्राइएको विभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामान र किवि गरी अन्दाजि मुल्य रू.५,१५,३५०।- ( पाँच लाख पन्ध्र हजार तीन सय पचास) बराबरका मालबस्तुहरू पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०८१।०५।०९ गते वीरगञ्ज भन्सार […]

error: Content is protected !!