१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

प्रदेश सासद शाहीद्वारा सिमानाकाको अनुगमन

(नन्दु यादव) पश्चिम नवलपरासी जिल्लामा रहेकाे भारत सग जाेडिएकाे सिमा नाकाहरुका प्रदेश न ५का प्रदेश सासद अजय शाहिले अाज अनुगमन गर्नु भएकाे छ ।जिल्लाकाे प्रतपपुर गाउपालिका अन्तर्गत पर्ने बसहिया ,हर्षपुरा लगायतकाे सिमा नाकाहरुकाे अनुगमन गर्नुभएकाे हाे।सिमा मा रहेका सयाै सुरक्षाकर्मीहरु लाई याे बिश्वब्यापी महामारीकाे समयमा सुरक्षा कडाईका साथ अघि बढनुपर्ने निर्देशन समेत दिनुभयाे।सुरक्षालाई सहज र […]

भारतबाट आउने गाडी चालकहरुको स्वास्थ्य परीक्षणमा विशेष ध्यान गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामानह लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताउनुभएको छ । आज काठाडौँमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिनुभयो । […]

(एबिसी क्राईम ब्युरो) काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७९ महिला सहित १८ सय ८९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान देखि बेलुकासम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी ७ सय १४ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । […]

कानुनी उपचारको खोज्न प्रहरीमा जाने केही दिन अघि एबिसी सञ्चार अनलाइनको ग्रुपमा म निवेदक सिमरन चौधरीको नाममा एउटा अश्लील भिडियो प्रसारण भएकोमा मेराे त्यसमा गम्भीर अापत्ति छ । भन्नैपर्ने कुरा त के हो भने मलाई मेरै मोबाइलमा रिचार्ज गर्न समेत नजान्ने म त्यस्तो हरकत गर्ने त कुरै आउँदैन । मलाई लाग्छ, केही दिन अघि मेरो […]

(एबिसी क्राईम ब्युरो) नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले मंगलबारदेखि महानगरीय अपराध महाशाखाकाको प्रमुखको कार्यभार सम्हालेका छन् । उपत्यकाको अपराध अनुसन्धान तथा नियन्त्रणको जिम्मेवारी पाएको महानगरीय अपराध महाशाखाको कार्यभार सम्हालेका एसएसपी थापा दुई बर्षदेखी प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख थिए । महाशाखामा रहेर नेपाल प्रहरीलाई बेरुजु फर्छ्यौटमा दुई बर्ष पुरस्कार दिलाउन सफल […]

(बिदुर एमसी) दाङ भालुवाङ्ग १६ बैशाख नेपाल सरकारले जारी गरेको लक डाउन दाङको भालुवाङ्गमा मङ्गलवारदेखि निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई अावागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख प्रहरी निरिक्षक ( इन्स्पेक्टर ) गङ्गा बहादुर सारु र अस्थायी ट्राफिक प्रहरी […]

(महेन्द्र सिंह) बाँकेको नरैनापुर गाँउपालिकाबाट गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरिक्षक मुकुन्द सिग्देलले घटनाको पुष्टि गरुेका हुन । मंगलबार बिहान ९ बजेको समयमा गाई काट्दै गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई […]

(एबिसी क्राईम ब्युरो) काठमाडौँ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले आइतबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेका एसएसपी ज्ञवाली काठमाडौँ प्रहरी प्रमुख हुनुमा अवसर र चुनौति दुवै भएको बताउँछन् । एसएसपी ज्ञवाली भन्छन्, ‘चुनौतिलाई अवसरमा परिणत गर्न सकेमात्र सफल भइन्छ । त्यही अनुरुप नै काम गर्नेछु ।’ काठमाडौँ जस्तो महत्वपूर्ण […]

(नन्दु यादव) पश्चिम नवलपरासी जिल्लामा अहिले सुरक्षा ब्यवस्था कडा पारिएकाे छ ।हाल बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरि सिमा मा कडारुपमा सुरक्षाकर्मी हरु तैनाथ गरेकाे छ ।यसै गरि सिमा प्रहरी चाैकि महेशपुरले पनि अाफ्नाे कार्यक्षेत्रमा बाक्लाे प्रहरी परिचालन गरि चुस्त दुरुस्त रुपमा सुरक्षा दिईरहेकाे जनाएकाे छ।सिमानाकामा खटिने प्रहरीहरुले […]

(यज्ञराज उपाध्याय) कैलालीको टीकापुरमा लकडाउनको उल्लंघन गर्दै पेट्रोल हाल्नेको भिडभाड लागेको छ । लामो समयपछि पम्पमा पेट्रोल आएपछि मानिसहरुको भिड निकै बाक्लिएलो हो । सरकारले पाचौं चरणमा लकडाउनको मिति सारेको भोलिपल्ट नै टीकापुरमा माहोल फरक बनेको छ । यो भिडभाडमा प्रहरी आफै मूकदर्शक बनेको देखिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु समेत भिडभाडको बीचमा […]

error: Content is protected !!