२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

सोलुखुम्बुको पासाङल्हामु थामे खोलाको बाढी पहिरो हो वा हिमताल फुटेको हो भन्ने अझै यकिन भएको छैन

  काठमाडौं । शुक्रबार दिउँसो खामे खोलामा अचानक बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीको कटान जारी रहेको छ । प्रधानमन्त्र केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे त्यहाँका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेसँग जानकारी लिएका थिए । प्रधानमन्त्री ओली शुक्रबार […]

  भैरहवा । प्रहरी चौकी भुजुवा, नवलपरासी बर्दघाट सुस्ता पश्चिम दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत हवल्दार डुक बहादुर खड्का घुस रकमसहित पक्राउ परेका हुन् । विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा रुपन्देहीको रोहिणी गाउँपालिका–३ सिमरहा चौक नजिकबाट […]

  महोत्तरी । जिल्ला महोत्तरी बर्दिबास नगरपालिका वडा नं. ०३ स्थित पाटुमा इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट ट्राफिक सहितको संयुक्त प्रहरी चेकिङ्ग टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मिति २०८१-०४-३२ गते अन्दाजी ११:१५ बजेको समयमा बर्दिबासबाट काठमाण्डौतर्फ जादैं गरेको बागमती प्रदेश ०२-०२५ प ६४६७ नम्बरको कालो सेतो रंगको NS PULSAR मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त […]

  दाङ । मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २५ वर्षीय सम्राट गिरीको मृत्यु शुक्रबार राति करिब १० बजेतिर तुलसीपुरबाट पश्चिम जाँदै गरेको लु.प्र.०२-००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिएको रा १ त १४२२ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा गिरी घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो । उपचारका क्रममा करिब राति ११ […]

  पर्सा । प्रहरीले विभिन्न किसिमका लागु औसध हरु ठुलो परिमानमा खरिद बिक्रि भैईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टाेलिले जिल्ला पर्सा पटेर्वासुगौलि गाउँपालिका वडा नाे.४ अकवा गाउँको बासघारिमा जिल्ला पर्सा कालिकामाई गाउँपालिका वडा नाे.१ मुडलि बस्ने बर्ष ४० को फुलसरिक मियाँ संकासपद रुपमा लुकिरहेको अवस्थामा निजलाई नियन्त्रणमा लिन्दा निजको साथबाट […]

  काभे्रपलाञ्चोक । पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । उक्त सडकखण्डमा पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको उनले […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङको मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये श्रावण महिना भरि जन्म दिन परेका प्रहरी कर्मचारीहरुको आज मिति २०८१।०४।३२ गते एक कार्यक्रमको आयोजना गरी यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिद्धि बढाउने उद्देश्यका साथ । यस जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी […]

  बारा । उक्त सामानहरू सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको नेतृत्वमा रहेको टोलीले फेटा गाउँपालिका वडा नम्बर १, राजवटिया गाउँबाट बरामद गरेको हो। भारतबाट अवैध रूपमा ल्याइएको भारतीय नम्बर प्लेटको हिरो कम्पनीको मोटरसाइकलको प्रयोग गरी कपडा ल्याइँदै गरेको अवस्थामा टोलीलाई देखेर व्यक्ति फरार भएको थियो। सशस्त्र प्रहरी निरीक्षक सविन खड्काको कमाण्डमा खटिएको १र३ को टोलीले […]

  दाङ । इलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित लिटिल एन्जल बोर्डिङ स्कुलमा ऐ.स्कुलका शिक्षक, बिद्यार्थी र पत्रकार गरी अं. ९०/१०० जनाको सहभागितामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना मुलक कार्यक्रम संचालन गरीएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

  दाङ । हिन्दुु धार्मिक संस्कार संस्कृतिको रक्षा, संवद्र्धन र प्रवद्र्धनका लािग मन्दिर व्यवस्थापन समितिले संचालन गरेको शिव महापुराण संत्सग धार्मिक ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरतीको ३१ औ दिनको अवसरमा दीप प्रज्वलन गरिएको हो । शिव महापुराण अवसरमा बिहिवार मात्रै विभिन्न भक्तजनहरु एक करोड दीप संकलन गरिएको मन्दिर व्यवस्थापन समितिका सदस्य तथा महाआरती संचालन मूलक […]

error: Content is protected !!