२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

समाचार

रक्षाबन्धन जनैपूर्णिमा ऋषि तर्पणी पर्व देशभर जनै र राखी बाधेर मनाइँदै

काठमाडौं । रक्षाबन्धन धारण गरेर मनाइँदै छ आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी […]

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरेर विशिष्ट व्यक्तिहरूको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालैमात्र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो […]

  काठमाडौं । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ […]

  सिरहा । नगरपालिका वडा नं.०७ महिसोथा स्थित ग्रामीण सडक खण्डमा मिति २०८१-०४-३२ गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्र.ब. ह. सिताशरण रायको कमाण्डमा खटिएको QRT टोलीले सिरहाबाट चौहर्बातर्फ जादै गरेको प्र १-०१-०१४प ४६२५ नं. को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला पाँचथर, आरूबोटे नगरपालिका वडा नं.०५ बाजघरा स्थायी घर […]

  दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी ठाकुर प्रसाद पोखरेलबाट यस कार्यालय तथा मातहत कार्यालय इ.प्र.का.हापुरे , प्र.चौ.पुरन्धारा दाङको अफिस , व्यारेक , क्वारगार्ड ,मेश , प्रहरी कार्मचारीहरुको व्यक्तीगत टर्नआउटको निरीक्षण गरी सम्पुर्ण प्रहरी कर्मचारीहरु लाइ आवस्यक बिभागिय निति निर्देशन दिनु भई आजै १६:२० बजेको समयमा तालुक कार्यालयमा […]

  काठमाण्डौ । गृह मन्त्रालय सचिवस्तरको मिति २०८१।०४।२८ गतेको निर्णयले मिति २०८१।०५।०१ गतेदेखि लागु हुने गरी प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक कल्पना राईलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज आईतबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न […]

बाँके । नेपालगंज उप-महानगरपालिका वडा नं.०१ खजुरा रोड स्थित वडा प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले नारायण बर्णवालको घरमा नामथर वतन नखुलेका व्यक्तिले भाडामा लिई बस्दै आएको कोठामा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याईएका चिनी, चामल, बदाम, मैदा, सुर्ती, पेय पदार्थ गरी अन्दाजी रु.२,०८,०००।दुई लाख आठ हजार बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी […]

  बारा । ईलाका प्रहरी कार्यालय सिमरा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २ सिमरा चौकमा हिडिरहेका शंकास्पद व्यक्तिहरूलाई जाँच गर्दा प्रतिबन्धित लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय विजय जैसवाल र छिपहरमाई गाउँपालिका […]

  दाङ । जनताको पुर्ण लगानिमा निर्मित, गढवा र लमही क्षेत्रकै एउटा महत्वपुर्ण संरचना,* राप्ती नदि शबदाह प्रतीक्षालय * जहाँ यस क्षेत्रका सब्बै सम्प्रदाय को “शब” बिसर्जन गर्ने गरिन्छ । तर २०७४ सालमा निर्मित उक्त संरचनाको आज सम्म न कुनै स्थानीय सरकार , जनप्रतिनिधी , अभिभावकहरुले सरक्षण- सम्बर्धन-ब्यवस्थापनमा अझै सम्म एक मोहर लगानी गरे , […]

  दाङ । देउखुरी गढवा जनताको पुर्ण लगानिमा निर्मित, गढवा र लमही क्षेत्रकै एउटा महत्वपुर्ण संरचना,* राप्ती नदि शबदाह प्रतीक्षालय * जहाँ यस क्षेत्रका सब्बै सम्प्रदाय को “शब” बिसर्जन गर्ने गरिन्छ । तर २०७४ सालमा निर्मित उक्त संरचनाको आज सम्म न कुनै स्थानीय सरकार , जनप्रतिनिधी , अभिभावकहरुले सरक्षण- ब्यवस्थापनमा एक मोहर लगानी गरे , […]

error: Content is protected !!