काठमाडौं । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९१ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । सिराजगन्जस्थित इनायतपुर प्रहरी स्टेसनमा आक्रमण हुँदा १३ जना प्रहरीको मृत्यु भएको छ । आइतबार दिउँसो केही व्यक्तिको समूह […]
काठमाडौं । सशस्त्र प्रहरीले वैशाखयता अवधि नपुग्दै चार एसपीको कमान्ड फिर्ता गरेको हो। पर्साबाट एसपी किसन कर्माचार्य, सप्तरीबाट धनबहादुर सिंह, सिरहाबाट प्रमोद भारती र काभ्रेबाट त्रिभुवन विष्टलाई फिर्ता गरिएको हो। कमान्ड गर्न गएको चार महिनामै उनीहरूलाई फिर्ता बोलाइएको हो। त्यसैगरी मोरङका एसपी विश्व खड्का, बाँकेका विमल डाँगी, धनुषाका दर्शन गिरीलाई सशस्त्र प्रहरी मुख्यालयले स्पष्टीकरण […]
दाङ । तुलसीपुरदेखि सल्यानको पिङखोला जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबारर साँझ साँढे ६ बजेतिर शान्तिनगर गाउँपालिका–१ हाडीचारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ । प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा सल्यान जिल्ला त्रिबेणी गाउँपालिका–३ टोटके निवासी […]
नारायणी नदीको किनारमा मान्छेमाथि आक्रमण गरेको बाघ नियन्त्रणमा बिहान सवा ५ बजेतिर नारायणघाटस्थित नदी किनारमा मर्निङवाक गरिरहेका भरतपुर-२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गरेर बाघ नजिकैको झाडीमा लुकेको थियो। बिहानैदेखि ड्रोन क्यामरा र हात्तीसहित खटेको प्राविधिक समूह राति सवा ९ बजेतिर बाघलाई नियन्त्रणमा लिन सफल भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका चिकित्सक, प्राविधिक […]
बारा । प्रसौनी गा.पा.वडा नं. ५ प्रस्टोका बस्ने रामबाबु प्रसाद साह ना.४३ प ९११७ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल आफ्नै घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको हुँदा इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने जिल्ला बारा प्रसौनी गा.पा वडा नं.०५ बस्ने बनारसी महतोको छोरा अं. वर्ष २१ को सन्देश महतो, ऐ.ऐ. […]
रौतहट । गढीमाई न.पा.-१ समनपुर बस्ने रामप्रताप राउतको छोरा अ.बर्ष ५१ को बिरेन्द्र राउतको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा यस ई.प्र.का, गरुडा रौतहटबाट प्रहरी टोली खटी गई निजको घरको आँगनमा खोज तलास गर्ने क्रममा झारपातले छोपी लुकाई छिपाई कटुवा पेस्तोल राखेको अवस्थामा फेला पारी बरामद गरी कटुवा पेस्तोल […]
बारा । प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ आधाभार जंगल स्थित पिठयूमा कालो झोला बोकी सडक छेउमा उभि रहेकी एक जना महिला शंकास्पद लागी कानूनी प्रकृया पुरा गरी निजले बोकेको झोला चेक जाँच गर्दा लुकाई झिपाई राखेको ८.५ केजि लागू औषध […]
बारा । कलैया उप-महानगरपालिका वडा नं.१ राजदेवी टोल बस्ने अमित केसरीको नाममा दर्ता रहेको र ऐ.स्थानमा सञ्चालन गरेको केसरी एण्ड केसरी सन्स ईम्पेक्स स्प्राईट, डियू र कोकोकोला समेतको डिलरबाट एक्सपाएर भएको पेय पदार्थहरू बिक्री बितरण हुदैछ भनि विशेष सूचना प्राप्तक हुन साथ यस कार्यालय बाट प्रहरी निरीक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले छापामार्दा […]
दाङ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौंरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु थियो । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ […]
चितवन । भरतपुर महानगरपालिका-१ लिलाचोक र पोखरा बसपार्कको बीचमा पर्ने रेयुकाई भवन तल नारायणी नदी किनारमा आइतबार बिहान बाघले आक्रमण गर्दा एकजना घाइते भएको चितवन जिल्ला प्रशासन र प्रहरी कार्यालयले जनाएका छन् । चितवन डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले स्थानीयले नदी किानरमा बिहानै बाघले एक जनालाई आक्रमण गरेको र त्यसपछि नरकटघारीमा […]