२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

समाचार

सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुशासन पालना गराउदै बाँके जिल्ला ट्राफिक प्रहरी

  बाँके । नेपालगंज कोहलपुर सडक खण्डमा सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुशासन पालना गराउने उद्धेश्यले यस कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुमा लगाएत यस जिल्लाको विभिन्न स्थानहरुमा सवारी साधनका चालक, सह-चालक तथा सवारी धनि,बाटो प्रयोग कर्ता तथा सर्व साधारणहरुलाई लेन अनुशासन,सवारी रोक्ने तरिका,साईड लाईट प्रयोग गर्ने तरिका,बाटो काड्दा ध्यान दिनुपर्ने कुरा,ओभरटेक गर्दा ध्यान दिनुपर्ने […]

  काठमाडौं । शुक्रबार साँझ लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । साहले कानूनभन्दा माथि कोही पनि नहुने र पक्राउ पुर्जी जारी हुँदैमा डराउनु नपर्ने उल्लेख गरेका छन् । ‘कानूनभन्दा माथि कोही पनि हुँदैन । बिनाआधार र प्रमाण पक्राउ पुर्जी जारी हुँदैन । गल्ती […]

  नवलपरासी । वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो । छिमेकीसहित घाँस काट्न […]

  दाङ । देउखुरी भालुवाङ पूलपारी अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका- ८, सातमारामा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सव सुरू भएको छ । शुक्रबार अपरान्ह लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले एक समारोहका वीच कैंचीले रिबन काटेर महोत्सवको विधिवत उद्घाटन गरेका हुन् । शितगंगा संस्कृतिको माैलिक कला, विकृति विसंगति […]

काठमाडौं । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाण्डुको बनस्थलीस्थित रास्वपाको मुख्यालयमै पुगेको छ । त्यहाँ एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको हो। उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको स्रोतले जानकारी दिएको छ। उनको अनुरोधलाई प्रहरीले स्वीकार गरेको र गाडीको व्यवस्था गर्ने तयारी भइरहेको […]

  काठमाडौँ । टोखा नगरपालिका २६ नयाँ बसपार्कमा सञ्चालित निमा गेस्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङ रहेका छन् । सरसफाइको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको उजुरी परेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार तामाङलाई पक्राउ गरेको हो । बालिकालाई वेश्यावृत्तिमा लगाएर ग्राहकबाट दुई घण्टामा ३ हजारसम्म र रातभरमा […]

  पर्सा । वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोटसहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर–४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई पक्राउ गरीएको पर्सा प्रहरीले जनाएको छ । महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख […]

  खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रतीक बिष्टका अनुसार बिहीबार राति करिब ८ः३० बजेको समयमा खाल्लेबाट खानीडाँडातर्फ जाँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो । गाडी चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको छ ।

  दाङ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ का २९ बर्षीय प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीवाट थारा तर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको खाली टिप्पर घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानीमा गएराती १ बजेको समयमा दुर्घटनामा परेको हो । टिप्परमा चालक एक्लै […]

  कैलाली । गंगा नगरपालिका ८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबिच झडप हुँदा बिहीबार राति पाँच जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले झडपका क्रममा दुबै समूहका गरेर पाँच जना घाइते भएको बताए। उनका अनुसार गौरीगंगाकै २५ वर्षीय विक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय […]