दाङ । तुल्सीपुर आईतबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाऊ चेकपोष्टबाट पटका बरामद गरिएको हो । नेपालगन्जबाट तुलसिपुर तर्फ आउँदै गरेको रा १ ज ९३५ नम्बरको इभी गाडिको डिक्किमा लुकाई छिपाइ ल्याइरहेको अबस्थामा बरामद गरिएको प्रहरीले बताएको छ ।
दाङ । भालुवाङ लुम्बिनी प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुशुची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री […]
दाङ । भालुवाङमा गठित संघर्ष समितिको बैठक आइतवार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ संघर्ष समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा बसेको बैठकले बलात्कृत बालिकाको न्यायका लागि भोली कार्तिक ५ गते ११ बजे सम्म इलाका प्रहरी कार्यालय भालुवाङलाई सत्यतथ्य छानवीन गरि दोषी पत्ता लगाई पिडित बालिकालाई न्याय दिन चेतावनी दिएको छ । यदि सो अवधी […]
दाङ । भालुवाङ आइतवार तेस्रो दिन चर्चित गायक शक्ति चन्द, संझना लामिछाने मगर र नारायणी खत्रीले आफ्ना दर्जनौ प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् । संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दुवै कलाकारले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी पोखरा पुर्याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र अदालत पेस गरिने भएको हो। उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ। म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला […]
विराटनगर । अनलाइन जुवा खेलाउनेसँग मिलेमतो गरी आर्थिक लेनदेन गरेको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङमा कार्यरत प्रहरी निरीक्षक नवराज कार्कीसहित चार जनालाई तानेर छानबिन सुरु गरेको छ । अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको भेटिएपछि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी […]
दाङ । भालुवाङ चर्चित गायक सुमन बिटी र हास्य कलाकार तथा गायिका नविना सिलवाल (खुइली)ले आफ्ना दर्जनौ प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दुवै कलाकारले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । पछिल्लो […]
काठमाडौँ । सहकारी बचत ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबारदेखि प्रहरी हिरासतमा छन् । यसरी अनुसन्धानमा तानिएका उनी एक्लो पूर्वगृहमन्त्री होइनन् । २०४६ को राजनीतिक परिवर्तनयता आधा दर्जन पूर्वगृहमन्त्री फौजदारी अपराधको अनुसन्धानको दायरामा तानिएका छन् । कांग्रेसबाट गृहमन्त्री बनेका नेताहरू गोविन्दराज जोशी र खुमबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जनमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर […]
काठमाडौं । घटस्थापनाको दिनदेखि नै बन्द रहेको कास्की जिल्ला अदालत शुक्रबार मात्रै खुलेको थियो । सात न्यायाधीश कार्यरत उक्त अदालतमा शुक्रबार कोही पनि उपस्थित थिएनन् । तर, न्यायाधीश कृष्णजंग शाहलाई अपराह्नतिर हतार–हतार अदालत बोलाइयो । कार्यालय समय सकिएपछि करिब साढे २ बजेतिर अदालत पुगेर उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न अनुमति […]
चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । आज बिहान ४:४५ बजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका […]