२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

समाचार

ट्राफिक नियमको उल्लंघन जथाभाबी चलाउने २६७७ वटा सवारीचालकहरु बाँके ट्राफिकको कारबाहीमा

बाँके । विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके जिल्लामा असोज महिनामा मात्रै ट्राफिक नियमविपरीत चलेका २६७७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला प्रहरी ट्राफिक कार्यालय बाँकेका प्रमुख पुस्कर राज पन्तले जनाएको छ । २०८१ असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके प्रमुख पन्तले ट्राफिक नियमविपरीत चलाइएका २६७७ […]

  काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँ र कास्कीमा धेरैमा सङ्क्रमण देखिएको छ। दाहालका […]

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी फसाउने खेलमा लागेको टिप्पणी गरेका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार आफ्नालाई बचाउने र प्रतिद्धन्द्धीलाई हान्ने खेलमा लागेको बताएका हुन् । उनले भने, ‘हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको […]

  कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं १२ ठकुरापुर बाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी सहायक निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले रात्रि २ बजेको समयमा भारत बाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला नियन्त्रणमा […]

  दाङ । भालुवाङ सोमबार पाैने ४ बजेको समयमा जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं. ६ निवासी १६ वर्षिय दिवस श्रेष्ठले राप्ती नदीमा हाम फालेका थिए । अर्घाखाँची जिल्ला शितगंगा नगरपलिका वडा नं.८ सातमारा राप्ती नदी किनारमा लागेको मेलामा पिङ सम्बन्धी काम गर्न आएको श्रेष्ठले पुर्व- पश्चिम राजमार्गको राप्ती पुलबाट राप्ती नदिमा हाम फालेको भन्ने […]

  दाङ । भालुवाङ नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन् । नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले कार्तिक ८ गते राप्ती गाउँपालिका देउखुरी दाङको सभाहलमा आयोजना गरिएको `सङ्कटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्वका विषयमा सर्वपक्षीय भेटघाट/अन्तरक्रिया कार्यक्रमका लागि पार्टीका महासचिव […]

  पर्वत । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् । जिल्लाको कुश्मा र फलेवास  नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्‍याएको हो । कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको […]

  काठमाडौं । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की छन् ।अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।

  बाँके । नेपालगन्ज २ स्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सामान कुर्ता सुरुवाल, स्वेटर र दुवानीमा प्रयोग गरिएको गाडीको समेत गरि अन्दाजी मुल्य ६,५०,००० गरि जम्मा ९,१९,४५० (नौ लाख उनाईस हजार चार सय पचास) बराबरको लत्ताकपडा गाडी र दुवानीमा संलग्न दुई जना मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज […]

  पर्सा । विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार, मधेस प्रदेशको नम्बर ०३००१ ख ७६७३ रहेको ट्रक परवानीपुर चोकमा रोकिएको थियो। प्रहरीले ट्रकमा रहेको हाडे बदामको वास्तविक मूल्य ६६ लाख २४ हजार ३४ रुपैयाँ रहेको बताएको छ। उक्त ट्रकमा भन्सार छली गरी विल […]