२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

समाचार

प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनको रूपमा स्थापित भएको सस्था हो आईजिपी कुँवर

  काठमाडौं । ६९औं प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए । महानिरीक्षक बसन्त कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङद्धारा आयोजना गरिएको ६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न भएको छ । उक्त अवसरमा कार्यालय मातहत इलाका प्रहरी कार्यालय गढवामा कार्यरत प्रहरी निरीक्षक कालिका कार्कीले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णले अमर […]

  काठमाडौं । ६९ औ नेपाल प्रहरी दिवसको अवसरमा यो वर्षको प्रहरी ब्याटन पुरस्कार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कडायतलाई प्रदान गरिएको हो। ६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्याटन प्रदान गरेका हुन्। एआइजी सुदीप गिरी नेतृत्वको टोलीले लुम्बिनी प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेपछि उनी पुरस्कृत भएका हुन्। त्यस्तै, अवकाशप्राप्त प्रहरी […]

  काठमाडौं । नेपाल प्रहरीले गौशाला धर्मशा लाभित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन् । पशुपति क्षेत्र विकास कोषबाट गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएपनि यसअघि सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले विरोध गर्दै आएको छ । महानगर र समिति आमनेसामने भएपछि गौशालामा प्रहरीले सुरक्षा दिँदै आएको छ ।

  काठमाडौं । हनी ट्रयाप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।पक्राउ पुर्जी जारी भएसँगै शाहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । उक्त प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परिसकेका छन्।​हनी ट्रयापको घटनामा बलात्कारको […]

दाङ । कुनै नयाँ प्रणाली स्थापित हुनु भनेकाे अर्काे प्रणाली विस्थापित हुनु हाे । अँझै पनि केही सरकारी प्रयाेजनका लागि हुलाककाे ओैचित्य समाप्त नभएझैं छापा पत्रकारिताकाे पनि केही अंश लामाे समयसम्म रहिरहन्छ । हामी जति राेइकराई गरेपनि डिजिटल मिडिया राेकिनेवाला छैन । हामीले डिजिटल मिडियाकाे विकास, सम्भावना र चुनाैतिका बारेमा विमर्श गर्नुपर्छ । अब छापा […]

दाङ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दाङका दुर्गाप्रसाद पन्थलाई मिटरव्याजी, सुदखोर र करछली लगायतका आरोप लगाउँदै कालोमोसो दलेको हो । नेकपा बहुमत जिल्ला समिति दाङले एक विज्ञप्ति जारी गर्दै पन्थलाई कालोमोसो दली जुत्ताको माला लगाइएको जनाएको हो । जारी विज्ञप्तिमा पार्टीले पछिल्लो समय लडाइँ सबै खाले शोषण, दमन, उत्पीडन, हत्या, हिंसा र लुटपाटको संरक्षण […]

  पर्सा । बिरगंज नेपाल भारत सिमाको दशगजा क्षेत्रमा नेपाली सुरक्षाकर्मीहरुले बन्दुकको खोका फेला परेको छ । स्थानियहरुका अनुसार त्यो खोका एक जना नेपाली युवालाई ताकेर भारतीय एसएसबीको टोलीले चलाएको गोलीको हो । यद्यपी प्रहरीले भने यसको पुष्टी गरेको छैन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता दिपक भारतीले दशगजा क्षेत्रमा बन्दुकको खोका फेला पारेको भएपनि […]

  मोरङ । बिराटनगर खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरको अन्य भागमा चोट लागेको छ । उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका उनको अवस्था सामान्य छ । गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । मंगलबार साँझ करिब ६ बजे विराटनगर– ९ का सावन दास […]

  हेटौंडा । ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, बागमती प्रदेश कार्य समितिका पदाधिकारी, जिल्ला कार्य समितिका […]