धनगढी । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राती साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो। दुर्घटनामा परेर दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए। मृत्यु हुनेमा बैतडीको […]
काठमाण्डू । सत्तारूढ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरी मालीगाउँ ल्याइएको बताएका छन् । निर्मला कुर्मीलाई न्याय माग गर्दै रूबी खानको अगुवाईमा मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीनिवास बाहिर गरेको प्रदर्शनका क्रममा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले रूबी खानसहित अरु ७ जनालाई नियन्त्रणमा लिएको छ । […]
काठमाडौं । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रूपैयाँ बढेको निगमको भनाइ छ । भारतीय आयल कर्पोरेसन आइओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य बढाइएको निगमले जनाएको छ । पहिलो वर्गअन्तर्गत […]
दाङ । भालुवाङ पूर्वी दाङको देउखुरी अन्तरगत राप्ती गाउँपालिका-१ भालुवाङ निवासी नाबालिका बलात्कारको शिकार भएकी छिन् । गएको बिहीबार बेलुका अधिकांश मानिसहरु दशैँ पर्वको रौनकमा मस्त झुमिरहेको मौकामा यस्तो नरकीय क्रियाकलाप भएको बताइन्छ । अरुलाई दशैँ लागिरहेको अवस्थामा ती नाबालिकामाथि कुनै एक राक्षसले आफ्नो विशालु नंग्रा मात्रै गाडेन, उसको यौनप्यासको साधन बनाएछ । घटना […]
काठमाडौं । नेपाली सेनाका सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए । ‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट […]
काठमाडौं । नेपाल प्रहरीको ६९ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरी संगठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए। ‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी […]
धरान । उनले मेयरले विगतदेखि नै विधि, प्रक्रिया र नियम कानूनको उल्लंघन गरेको र यसपटक पनि त्यसैको निरन्तरता स्वरुप वडाअध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उपप्रमुख बेघाले आफ्ना धारणा सार्वजनिक गर्न अपराह्न ४ बजे धरानमा पत्रकार सम्मेलन आयोजना गरेको उनका एक सहयोगीले जानकारी दिए । ‘मेयर साब निरन्तर रुपमा […]
धरान । नेकपा एमालेबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिइ नियम विपरीत वडाध्यक्षलाई दिएका हुन् । आफूसँग राम्रो सम्बन्ध नभएका कारण साङपाङले उपप्रमुखलाई दिनुपर्ने जिम्मेवारी वडाअध्यक्षलाई दिएका हुन् । उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् । साम्पाङ बिहीबार बेलायत भ्रमणमा जान लागेका छन् । साम्पाङले वडाअध्यक्ष फागुलाई […]
काठमाडौं । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । सामाजिक सञ्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ […]
काठमाडौं । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको मौसमविदहरुले बताएका छन् । पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको जनाइएको छ। काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको महाशाखाले जनाएको छ […]