दाङ । घोराही उपमहानगरपालिकाले सडक छेउमै सञ्चालन गरिएका ग्यारेज हटाउने भएको छ । अटो वर्कसपका कारण आवागमनलाई असर परेको, दुर्घटनाको जोखिम बढेको तथा सडकमै मर्मतको काम गर्दा विकास निर्माणमा समेत असर पुगेको भन्दै उपमहानगरपालिकाले हटाउने निर्णय गरेको हो । घोराही उपमहानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर आवागमनलाई असर पार्ने तथा सडक बिगार्ने गरी सडक […]
ढाका । बंगलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्यु खुकुलो बनाइएपछि तयारी पोशाक कारखाना र बैंकहरू पुनः खुलेका छन् । प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएका रिपोर्टअनुसार गत साताको हिंसामा कम्तीमा एक सय ८६ जनाको मृत्यु भएको एएफपीले […]
तनहुँ । व्यास नगरपालिका ३ दुर्गामन्दिर स्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो । काठमाडौँबाट मोटरसाइकलमा पोखरा तर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा […]
काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरण सम्पर्कमा आयन आग्रह गरेको हो । आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर घर भएर टोखा नगरपालिका १० मा बस्ने अन्जना राई छन् । ३६ वर्षीया राईले पीडितसँग ३ लाख ३६ हजार रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यलयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । आरोपीलाई टोखास्थित सिंगापुर कोलोनीबाट […]
दाङ । संसारमा पत्रकारिताको सुरूवात प्राचीन समयदेखि नै भएको मानिन्छ। यद्यपि आधुनिक पत्रकारिताको सुरुवात १६ औं शताब्दीमा भएको मानिन्छ। प्राचिन समयमा पत्रकारिता माैखिक थियाे । जस्ताेकी हाम्राे पूर्वीय सभ्यतामा नारदमुनी घरघरमा पुगेर एक अर्काकाे खबर आदानप्रदान गर्दथे । आधुनिक पत्रकारिता छापा माध्यमबाट शुरू भएकाे थियाे । तर, अहिले पत्रकारितामा आमूल परिवर्तन आएको छ। सूचना प्रविधिको […]
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास […]
सर्लाही । रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको हो । हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जानकारी दियो । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले […]
काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञापन नं.०१ (०८०/८१) मिति २०८०/०७/०३ गते प्रकाशितविज्ञापन अनुसार सम्पूर्ण परीक्षामा उत्तिर्ण भई नियुक्त हुन सफल नव-नियुक्त प्रहरी निरीक्षकहरूलाई नियुक्ति पत्र तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी […]
काठमाडौं । उमेरहदका कारण उनले अवकाश पाएकी हुन् । प्रहरी प्रधान कार्यालयले उनको बिदाई गरेको छ ।डा.सिंहले आफ्ना कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि कमिसनमोहका कारण उनी सधैं विवादमा परिरहिन् । हरेक ठेक्कामा श्रीमानमार्फत डिल गरेको आरोप उनीमाथि लाग्यो । उनको अवकाशपछि अस्पतालको प्रमुख बन्नका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ ।मुख्यगरी दुई डिआइजीबीच […]