२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

बर्दियामा हात्तीको आक्रमणमा एकजना मृत्यु एकजना घाइते

बर्दियामा हात्तीको आक्रमणमा एकजना मृत्यु एकजना घाइते बर्दिया । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । घाइते थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि […]

  काठमाडौं । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।   मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ […]

  पर्सा । सशस्त्र प्रहरी पर्साले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छलीका सामानहरु पक्राउ गरी भन्सार दाखिला गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर १४ गण्डक चौकस्थितबाट भारतबाट अवैध रुपमा भन्सार छलीका विभिन्न सार्वजनिक सवारी साधनको माध्यमबाट जितपुरतर्फ लैजाँदै गरेको अवस्थामा चेकजाँच […]

काठमाडौं । केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट देशको ४५ औँ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । लगत्तै प्रधानमन्त्री ओलीले आजै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । सो अवसरमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद तथा गोपनियताको शपथग्रहण गरे […]

बाँके । नेपालगंज उपमहानगरपालिका १५ ईलाका प्रहरी कार्यालय जमुनाह प्रमुख प्रहरी नायब निरीक्षक रबिन्द्र बमको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको कोहलपुर न.पा. १५ बस्ने छोटेलाल थारुले चलाएको भे.१० प २२५८ नंम्बरको मोटरसाईकल रोकि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा पछाडि बस्ने सवार ऐ.ऐ. बस्ने भुन्सी थारुले प्लाष्टिक भीत्र Vocet नामक औषधी […]

  काठमाडौं । भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन् । अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनि चर्चामा छ । विवाहमा राधिका मर्चेन्टले सुनले सजाइएको लेहेँगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोसाकको मूल्य २१४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ […]

  काठमाडौं । नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा र जसपाले मन्त्रीहरूको टुंगो लगाएर उनीहरूको नाम राष्ट्रपति कार्यालय पठाएका हुन्। उनीहरूको पद तथा गोपनीयताको शपथ केहीबेरमा हुँदैछ। प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, विष्णु पौडेल उपप्रधान तथा अर्थ, पृथ्वी सुब्बा गुरङ सञ्चार तथा सूचना प्रविधि,रमेश लेखक गृहमन्त्री बन्ने भएका छन्। यस्तै शरदसिंह भण्डारी श्रम,रोजगार तथा […]

दाङ । भालुवाङ सवारी दुर्घटनाहरु बढ्न थालेपछि दाङ ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पूर्व—पश्चिम राजमार्ग क्षेत्रको लमही—भालुवाङ सडक खण्डमा सवारीको संख्या बढेसंगै सडक दुर्घटना समेत बढ्न थालेका छन् । सोही कुरालाई ध्यानमा राखेर दाङ ट्राफिकले अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ मार्फत जांच गर्न थालेको छ । लुम्बिनी प्रदेशको राजधानी कायम भएको दाङ—देउखुरीमा पूर्व-पश्चिम राजमार्गमा […]

  दाङ । घोराही उपमहानगरपालिका १८ स्थित रझेनामा डेरागरी बस्ने प्यूठान माण्डबी गाउँपालिका २ मर्काबाङका १५ वर्षीय बालक किरण पुन मृत फेला परेका छन । आइतबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा घोराही- १८ स्थित गिठेपानी ड्याममा डुबेर बेपत्ता भएका बालकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगन्ज बाट आएको गोताखोरको टोलीले राती […]

  काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा गएराति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो । जसमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय भएको छ । भागबण्डाअनुसार आठ वटा […]

error: Content is protected !!