पर्सा । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेकाे एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीहरुको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको […]
काठमाडौँ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन् । उनलाई डेंगु सङ्क्रमण भएको छ । ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालले जनाएको छ । चन्दको वीर अस्पतालको भिआइपी कक्षमा उपचार भइरहेको छ र डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा र तीनपाङ्ग्रे सवारी साधन सम्बद्ध प्रालिको संयुक्त अनुगमन टोलीले निर्धारण गरिएको पार्किङ क्षेत्रको अनुगमन गरेको हो । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेको वडा नं. १४ र १५ का जनप्रतिनिधिसहितको अनुगमनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश शाहीले सबै अटोलाई प्रालिमा आबद्ध हुन, रुट […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०३/३० गतेको पत्रादेशले जनपद प्रहरी समूह तर्फका प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती हुनु भएका यस कार्यालयमा कार्यरत प्र.स.नि. दिपेन्द्र बहादुर चन्दलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीबाट दर्ज्यानी चिन्हद्वारा सुशोभन गरी दर्ज्यानी चिन्ह […]
काठमाडौं । मंगलबार बसेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको प्रहरीको नीति समन्वय समितिको बैठकले मूल्यांकन समितिको सिफारिसका आधारमा बढुवाको निर्णय गरेको हो। बिशेष बढुवामा पर्नेहरुमा प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल र ईश्वरकुमार खत्री, असई गोकुल खत्री, वरिष्ठ हवल्दार दीपेन्द्रबहादुर चन्द छन्। त्यस्तै, हवल्दारहरु अमरराज मिश्र, प्रभातकिरण श्रेष्ठ, रविना राई तथा प्रहरी जवानहरू हिमाल शाही […]
दाङ । भालुवाङ साउनको दोस्रो सातातिर लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तीब्ररूपमा तयारी गरिएको छ । प्रदेश अन्तरगतका सबै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भईसकेको हुँदा अब चाँडै प्रदेशलाई पूर्ण खोप घोषणा गर्ने तयारी भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार अपरान्ह देउखुरीको सिसहनियाँमा स्वास्थ्य मन्त्रालयको आफ्नै सभाहलमा […]
पर्सा । पकहामैनपुर गाउँपालिका वडा नाे.४ धाेबियाटाेल स्थित नसरुदिन मियाको घरमा मिति २०७६-०६-१९ गतेको दिन साझ १७:००बजेको समयमा सोरियम खातुन लाई कुटपिट गरि हत्या गरेर हालसम्म फरार रहि लुकिछिपि बसेको अवस्थामा समसुदिन मिया जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नाे.४ धाेबियाटाेल बस्ने बर्ष ४० को समसुदिन मियालाई मिति २०८१।०३।२८ गते विशेष सूचनाको आधारमा कर्तव्य ज्यान […]
बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२३ भलुही स्थित नोबेल टेकस्टाईल प्रा.लि. अगाडी मीत २०८१-०४-०१ गते अन्दाजी १० बजेको समयमा भैरहवादेखि बिरगंजतर्फ आउदै गरेको ना ७ ख ६०७६ नं. को यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार २२ जना यात्रुहरु मध्ये ३ जनाको अवस्था गम्भिर, ७ जनाको अवस्था मध्यम र ७ जनाको […]
काठमाडौं । उपभोक्ता मञ्च नेपालले हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ। मञ्चका प्रवक्ता उज्वल राज गौतमले विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा ४ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। विज्ञप्तिमा भनिएको छ, ‘छोटो […]