काठमाडौं । उच्च अदालत पाटनबाट न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटाे खुलेसँगै काठमाडौं महानगरपालिकाले बिहानैदेखि डोजर लगाएर सडकको दायाबायाँ भत्काउदै फेरी काम सुरु गरेको छ । तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न […]
दाङ । करिब डेढ महिनाको अवधिमा विपद्जन्य घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । साथै ५८ घरमा क्षति पुगेको छ। वर्षा सुरु भएसँगै जिल्लामा राप्ती नदी, बबई नदी लगायतका अन्य खोलाले बगाउँदा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । जिल्लामा विपदबाट क्षति भएका परिवारलाई नौ […]
बाँके प्रहरीले २०८१ असारमा जम्मा १४५ मुद्दा दर्ता ९१ जना पक्राउ ५४ पेण्डिङ मुद्दाहरु फर्छौट बाँके । जिल्ला प्रहरी कार्यालय बाँके आर्थिक बर्ष ६४ जना फरार अपराधी पक्राउ गरीएको, जसबाट ३ बर्ष ३ महिना ११ दिन कैद र ३,१३,७२७/- जरिवाना असूल उपर गरिएको । ➤ ठाडो उजुरी ४२४ वटा प्राप्त भएको ३५२ फर्छौट भएकोमा १० […]
बाँके । चाडपर्वको नाममा उच्छृङ्खलता प्रदर्शन गर्नेलाई बाँके प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीले शान्ति सुरक्षाका लागि मोटरसाइकल र स्कुटरमाथि विशेष निगरानी गरेर ट्राफिक नियमको पालना गराइएको बताए । उनले मोहर्रम पर्वलाई लक्षित गरि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत् निगरानी भइरहेको बताए […]
(सागर थापा) बाँके । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास भर्ना छनौट शाखाको आ.व.२०८०/८१ मा मिति २०८०/१०/२६ गतेको विज्ञापन अनुसार यस तालिम केन्द्रबाट नियुक्त हुनुभएका नव नियुक्त प्रहरी कार्यालय सहयोगी हरुलाइ नेपाल प्रहरी सगंठनमा स्वागत गर्दै नियुक्ति पत्र प्रदान गर्दै कर्णाली प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जका प्रहरी निरीक्षक राम बहादुर परियारले नव नियुक्त […]
भैरहवा । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले परिचालन गरेका घुमुवालाई तानिएको छ । समाचार प्रकाशित भएपछि १० वर्षदेखि विभिन्न बहानामा रुपन्देही बस्दै आएका डिएसपी तुलसीराम पाण्डेलाई २४ घण्टे लगाएर झापा पठाइएको छ । उनी एसपी थापाका खास सहयोगी थिए । उनीसँगै घुमुवा रहेका जवान ईश्वर कार्कीलाई […]
काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले समस्या समाधानका लागि समय मागे पनि लिखित रूपमा समस्या समाधानको प्रतिबद्धता नआएकाले धर्ना जारी राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले जानकारी दिए । मन्त्री अधिकारीले पदभार ग्रहण गर्नु अगावै धर्नामा बसेका कृषि प्राविधिकको समस्या चाँडै समाधान गर्ने प्रतिबद्ध जनाएका थिए । […]
काठमाडौं । ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ ईमाडोल रातामकै चोक नजिक रहेको राम बहादुर के.सी.को घर कोठा साजन गिरीले भाडामा लिई संचालन गर्दै आएको मामा भान्जा खाजा घरको भित्र कोठामा अबैध रुपमा जुवा तास खेली खेलाई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटी उक्त स्थानमा जाँदा उक्त खाजा घरको भित्र रहेको साजन […]
बाँके । इस्लाम धर्मावलम्वीले दस दिनसम्म मनाउने मोहर्रम पर्व बाँकेमा धुमधामका साथ मनाउने क्रम जारी छ । सो पर्वको अवसरमा हरेक रात इस्लाम धर्मका प्रवर्तकको नाममा जुलुसहरू निस्कने गरेका छन् । बुधवार अपराह्न अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्ति, सुरक्षासँगै सामाजिक […]
काठमाडौं । आज पनि देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर साउने सङ्क्रान्ति मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु […]