काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको लेदोसहितको पहिरोले बगाएर दुईवटा बस त्रिशूलीमा वेपत्ता भएपछि गृह मन्त्रालयले बर्खाको समयमा रात्री बस सञ्चालन गर्न रोक लगाउने तयारी गरेको हो । त्यसका लागि यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्न लागिएको मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव डा.भीष्मकुमार भूसालले बताए । बर्खाको समयमा रातिमा सवारी साधन सञ्चालन […]
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा अवरुद्ध भएको सडक करिव ७ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार बिहान २:४० मा अवरुद्ध भएको उक्त खण्ड १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक माथिबाट हिलोसहितको पहिरो खस्दा सडक घाँसीकुवा-डुम्रे खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । यस्तै म्याग्दे, डुम्रे र आँबुखैरेनीको ऐनापहरा […]
रुपन्देही । शुक्रबार बिहानबाट बुद्ध एयरको प्राविधिक टिम, विमानस्थलको ग्राउण्डह्याण्डलिङ कर्मचारी र सुरक्षाकर्मीले विमानलाई निकालेर अराइभलमा ल्याउने प्रयास गरिरहेका छन् । विमानस्थल प्रशासनका अनुसार विमानका तीनवटै चक्का माटोमा धसेका कारण समय लागेको हो । चक्का माटोमा गडेका छन् । छिटोभन्दा छिटो विमानलाई निकालेर उडान सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । जहाजका पंखा धावनमार्गमै रहेका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको बताए । शुक्रबार बिहान ११ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः […]
कास्की । अविरल वर्षाका कारण पहिरो जाँदा पोखरा महानगरपालिका वडा नम्बर १९ पुरनचौर तल्लाकोटमा बिहीबार राति ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छिमेकी राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ । यादवसहित आर.बी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति जारी गर्दै नापीका सर्वेक्षक यादव र भुजेललाई चार लाख घुस रकमसहित पक्राउ गरिएको […]
चितवन । सशस्त्र प्रहरीको गोताखोर टोलीले दुर्घटना स्थल पुगेर शुक्रवार बिहान ३ बजे सिमलतालमा गएको पहिरोमा परेर बेपत्ता भएको दुई वटा गाडीको खोजी सुरु गरेको हो । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । यात्रुमध्ये […]
चितवन । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ […]
दाङ । भालुवाङ मानवीय जीवनमा अनेकौं किसिमका प्राकृतिक विपत्तिहरु आइपर्न सक्छन् । आगलागी, भूकम्प, वाढी पैह्रोजस्ता प्राकृतिक विपदबाट असंख्य मानिसहरुको जीवनमा कतिखेर के आइपर्ने हो, केही भन्न सकिंदैन । कैयौं घाईते र अपांग भएर बस्नुपरेका र कैयौंले मृत्युवरणसम्म गर्नुपरेका थुप्रै उदाहरण हामीलाई थाहा छ । अर्बौंको सम्पत्ती नोक्सान भएपछि मानसिक सन्तुलन समेत गुमाउनेहरु पनि हामीकहाँ […]