काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै धरानका मेयर हर्क साम्पाङ र सञ्चारकर्मी सञ्चिता धमलाको घटनालाई ‘प्रेस विरोधी हर्कत’ भएको बताएको छ । वक्तव्यमा भनिएको छ बताउँदै ‘यस्ता हर्कतले ‘पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासङ्घको ठहर छ ।’ विज्ञप्तिमा […]
(सागर थापा) बुटवल । इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीको बैठक कक्षमा नेपाल प्रहरी श्रीमती संघबाट तयार गरीएको “नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष कार्यविधी २०८०” अन्तर्गत ड्यूटीको सिलसिलामा घाइते तथा अशक्त भई नेपाल प्रहरी अस्पताल र अन्य अस्पतालको कोल्ड वार्डमा उपचाररत रही पुन: काममा फर्किन नसक्नु हुने प्रहरी कर्मचारीका आश्रित सन्ततिहरुलाई शैक्षिक छात्रवृत्ति प्रमाण […]
काठमाडौं । विशेषगरी गण्डकी प्रदेशमा मुसलधारे पानी परिरहेको मौसमविद गोविन्द झाले बताउनुभयो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा १ सय ६९ दशमलव ४ मिलिमिटर पानी परेको छ । महोत्तरीमा १ सय ४३ दशमलव ४ , गोरखामा १ सय १० दशमलव ८ , पर्वतमा ८८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । यस्तै नवलपरासी, लम्जुङ […]
काठमाडौं । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ। चीनको भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती सहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।” “निरीक्षणका क्रममा भन्सार अधिकारीले यात्रुले लगाएको ट्राउजरको खल्तीमा छ वटा […]
काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल […]
दाङ । निरंतरता अविरल बर्षा पछी दाङ देउखुरीको वन क्षेत्रमा अहिलेको समयमा भालु र बच्चाहरु सङ सामुदायिक वन क्षेत्रमा घुमिरहेको प्रष्ट देख्न सकिन्छ छ एक्लै वन प्रबेश नगरौ वन प्रबेश गर्दा सतर्क हुन सबैमा अनुरोध छ । देउखुरिको वन क्षेत्र भालु, चितुवा पाटे बाघ हुडार जरायो बदेल स्याल लगायतका वन्यजन्तुको बासस्थान हो । जिल्ला प्रहरी […]
काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र एक जना डिआइजीको पद रिक्त छ । एआइजी उमेशराज जोशी असार १९ र एआईजीमा सिफारिस डिआइजी पोषराज पोखरेल २१ गतेबाट अनिवार्य अवकासमा गएपछि दुई पद रिक्त भएको हो । एक एआईजीका लागि अहिले दर्जन डीआइजीहरु प्रतिस्पर्धामा छन् । जसमा अहिले भतरबहादुर बोहरा, दुर्गा सिंह, […]
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उहाँका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी […]
बाँके । नेपालगंज उपमाहनगरपालिकाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा आरम्भ गरीएको लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान २०८१ को आज मिति २०८१।०३।२५ गते समिक्षा प्रतिवेदन हस्तान्तरण गरिएको छ । उक्त अभियान अन्तरगत गरिएको निबन्ध लेखन प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार हस्तान्तरण गरिनुका साथै उक्त अभियानलाई सफलता पुर्वक सम्पन्न […]
बारा । जनकपुरधामबाट वीरगन्ज जाँदै गरेको यात्रुबस बाराको जितपुरसिमरा दुर्घटना उपमहानगरपालिका १६ मा पर्ने पसाहा पुल नजिक दुर्घटना हुँदा सात यात्रु गम्भीर तथा अन्य सामान्य घाइते भएका छन् । नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेहरूको उद्धार गरी सिमरा अस्पताल पठाइएका छन् ।