२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

सूचना चोरी गरेको आरोपमा भारतीय (रअ एजेन्ट) अष्ट्रेलियामा पक्राउ

काठमाडौं । अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । अर्थात् उनीहरु भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्ट थिए । भारतले जासुसीकै लागि विभिन्न भेषमा अष्ट्रेलियामा परिचालन गरेको थियो । पक्राउपछि अष्ट्रेलियाले उनीहरूलाई ‘डिपोर्ट’ गर्यो । अष्ट्रेलियाको आरोप थियो विमानस्थल सुरक्षा, अष्ट्रेलियाको व्यापार सम्बन्ध र राष्ट्रिय सुरक्षाका अन्य संवेदनशील गोप्य सूचनाहरू चोरीको […]

काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल […]

मुग्लिङ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए । उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए । निरन्तर वर्षा भइरहेकाले पहिरो […]

दाङ । लमही नगरपालिका ६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं। रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।उनका अनुसार बिहान करिब साढे पाँच बजे जङ्गली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण […]

काठमाडौं । दुबई संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ र अधिकार समूहहरूले आतङ्कवादसम्बन्धी अपराधको व्यापक आलोचना गरे पनि संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले ४३ अमिरातलाई आजीवन कारावासको सजाय सुनाएको छ । सरकारी आलोचक र मानवअधिकार कार्यकर्ताहरू सहित ८४ जनालाई मुद्दा चलाइएको थियो । तीमध्ये धेरैलाई सन् २०१३ मा समान सामूहिक मुद्दापछि वर्षौंका लागि जेल हालिएको थियो […]

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८० रुपैयाँ रहेको छ भने बिक्री […]

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन र सोको कार्ययोजना, २०८१ प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विश्वव्यापी रूपमा बढ्दो अवस्थामा रहेको आत्महत्या नेपालमा पनि जटिल सामाजिक समस्याको रूपमा देखा […]

  दाङ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुवाङ सडक खण्डमा परेको खाडल सडक डिभिजन कार्यालयले नपुरेपछि स्थानीयले बीच सडकमा केरा र फूलको विरूवा रोपेर विरोध जनाएका छन्। राप्ती गाउँपालिका वडा नम्बर १ का स्थानीयहरूले महेन्द्र राजमार्गमै केरा र फुलको बिरूवा रोपेका हुन् । गत हप्ता देखि परेको वर्षाले राजमार्गमा खाडल परेको थियो । […]

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गरेर बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने बताएको हो । ‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ । यस विभागबाट अनुगमन […]

काठमाडौं । नयाँ दिल्ली उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएका प्रहरीले जनाएको छ। उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहारको […]

error: Content is protected !!