बाँके । नेपालगन्ज विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगन्ज-१२ बेलासपुरको नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप नामको एसि, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गर्दै २४ लाख ६२ हजार ३१५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताए । नेपालगन्ज-१८ का २९ वर्षीय राकेश […]
काठमाडौं । कुबेत वैदेशिक रोजगारीको लागी कुबेत पुगेकि एक नेपाली चेली बिचल्ली भएकि छिन। घर्यासी कामको लागि कुबेत पुगेकि फुलबारी नगरपालिका, १ कैलाली कि स्यानी आले मगर बिचल्ली परेकी छिन। उनलाई २महिना अघि पुस्प सुनार नाम गरेको एजेन्ट मार्फत नेपालबाट गैरकानुनी बाटो हुँदै कुबेत घर्यासी कामको लागी कुबेत पठाइएको थियो । तर अहिले स्यानी […]
बाँके । समाचार लेखेको आधारमा पत्रकार आशिष मल्ल ठकुरीलाई ज्यान मार्ने धम्की दिने कम्दी मिलन चोकका सैयद खान भन्ने ब्यक्ति मन्त्रीको घरबाट पक्राउ परेका छन् । नेपालगन्जमा रहेर भ्रष्टाचार र व्यथिति बिरुद्द आवाज उठाइदै आइरहेको मिडिया एबिपि क्राइम मिडियाले एक दुइ दिन अगाडि चेतन हत्या काण्डका व्यक्तिहरुले नेपालगन्जका एक सर्वसाधारण व्यक्ति २७ बर्षिय मोहन कुमार […]
बाँके । प्रहरी स्रोतका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-११ बस्ने अन्दाजी ३५ वर्षीय इरसाद अलि कबडियाको टाँगा स्टेन्ड नजिकै खुकुरी प्रहारबाट मृत्यु भएको हो । शुक्रवार राती अन्दाजी १० बजेतिर अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा गम्भीर घाइते कबडियाको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । खुकुरी प्रहार गर्ने अज्ञात व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका हुन्। दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पाेख्रेल, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष विष्णु पौडेल, […]
काठमाडौँ । पदमुक्त भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास लागेका हुन् । शुक्रवार प्रतिनिधिसभामा प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भभएसँगै उनी पदमुक्त भएका हुन् । तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत प्राप्त नगरेपछि अब नयाँ सरकार गठनको बाटो खुलेको छ । दाहालले प्रतिनिधिसभा विश्वासको मत प्राप्त नगरेको पत्र संसद्बाट राष्ट्रपति कार्यालय पुगेसँगै अब सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान हुनेछ । त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागी कानुनविद्हरूलाई शीतल निवास बोलाएका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । १९ महिनापछि ५औँ पटक प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले उनको विपक्षमा मतदान गरे । आज विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे । विपक्षमा १९४ […]
दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा पछिल्लो केही समयदेखि सवारी दुर्घटना बढ्न थालेपछि भालुवाङ ट्राफिक प्रहरीले आफ्नो क्रियाशिलता बढाएको छ । पूर्व—पश्चिम राजमार्ग अन्तरगत लमही—भालुवाङ सडक खण्डमा सवारीसाधनहरुकाे चाप बढेसंगै सडक दुर्घटना बढ्न थालेपछि अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङले आफ्नो सक्रियता बढाएको हो । पूर्व-पश्चिम राजमार्गमा तीब्रगतिमा हुइँकिने सवारी साधनलाई ट्राफिक प्रहरीले […]
रुपन्देही । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ । विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन […]