२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

३८ लाख श्रोत नखुलेको रकम सहित एकजना पक्राउ पक्राउ

काठमाडौं । का.जि.का.म.न.पा. २२ सुन्धारामा अबैध रुपमा शंकास्पद कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले निम्न मानिसलाई नियन्त्रणमा लिई सोधपुछ तथा खानतलासी गर्ने क्रममा निम्न नगद नेपाली रुपैंया फेला पारी बरामद गरी नियन्त्रणमा लिई यस कार्यालयबाट थप अनुसन्धान भईरहेको । क) पक्राउ परेको व्यक्ति: १. जिल्ला भरतपुर भ.म.न.पा. […]

  बारा । निजगढ नगरपालिका वडा नं.११ उन्नासी पुल स्थित पुर्व पश्चिम लोकमार्गमा ट्रकले नाम थर वतन नखुलेको अंन्दाजि वर्ष ५० को पुरूष व्यक्तिलाई ठक्कर मारी फरार भएको र घाईतेलाई उपचारको लागी सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारा पठाईएको थियो स्वास्थ्यमा सुधार नभई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारामा मिति २०८१/०३/२३ गते राती अंन्दाजि […]

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् । माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको टिप्पणी गरेका हुन् । उनले भने, ‘केही भएको छैन, तीन नेता बस्ने कुरा छ […]

  बारा । जिल्ला प्रहरी कार्यालय बाराको मातहत बाट निम्न प्रहरी ईकाइ कार्यालय हरूबाट खटिएका प्रहरी टोलिहरूले निम्न स्थानमा नियमित चेक जांच गर्ने क्रममा गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अंन्दाजि मुल्य रू.६७ लाख ३ सय ९२ रूपैया बराबरको अबैध समान सहित डिब्बा ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया […]

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् । १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उनले बताए । तर त्यसपछि […]

भैरहवा । गृह सचिव एकनारायण अर्यालले चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमा आधारित बनाउने कार्यको प्रशंसा गरेका छन् । एकीकृत चेकजाँच बिन्दु उद्घाटन गर्न भैरहवा पुगेका गृह सचिव अर्यालले अन्य नाकाहरुमासमेत यो प्रणाली लागू गर्नुपर्ने भन्दै नीतिगत व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् । ‘चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमा आधारित बनाई प्रशंसनीय कामको शुरुआत […]

  तेह्रथुम । काेशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई तेह्रथुम सदरमुकाम म्याङलुङको जिरिखिम्ति बजारमा कालो झण्डा देखाइएको छ । कोशी नामले आम प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले पुन नामांकनको माग राख्दै आन्दोलन गर्दै आएको छ । आन्दोलनकै क्रममा आज बुधबार तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध कालो झण्डा […]

काठमाडौं । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो। स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण […]

बाँके । चट्याङ लागेर मङ्गलवार बेलुकी धान रोपिरहेका दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्। जिल्लाको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ खस्दा गम्भीर घाइते भएकी तीन महिला मध्ये दुई महिलाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक […]

काठमाडौं । पानी पुरीलाई बाटोमा पाइने सबैभन्दा स्वादिष्ट खानेकुरा मानिन्छ । पानीपुरीको नाम सुन्ने बित्तिकै धेरैको मुखमा पानी आउँछ । तर, वर्षात्‌को समयमा पानीपुरी खानु स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ । यसको सेवनले पखाला लाग्ने जस्तो समस्या हुन सक्छ । विस्तारमा जानौं– वर्षात्‌मा पानीपुरी खाँदा पखालाको खतरा बढ्छ । पखालाले शरीरमा कमजोरी ल्याउन सक्छ । […]

error: Content is protected !!