ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल आयल निगम केन्द्रिय कार्यालयको परिसरबाट सेवा प्रवाह गर्दै आइरहेकोमा नयाँ भवन निर्माण कार्य सम्पन्न भएकाले भद्रकाली स्थित भवनबाट यहि असार २३ गतेदेखि सम्पुर्ण सेवा प्रवाह सुचारु गरिएको छ ।
काठमाडौं । जिल्ला अदालतको गेटमा खटिएका प्रहरी जवानमाथि वकिलले हातपात गरेकी छिन् । लोकपथबाट अधिवक्ता लक्ष्मी थापाले ड्युटीमा खटिएको समयमा प्रहरी जवानमाथि हातपात गरेको भन्दै प्रहरीमा अभद्र व्यवहारको जाहेरी दिएका छन् । लोकपथलाई प्राप्त विवरण अनुसार म्याग्दी घर काठमाडौं जिल्ला अदालतको तीन नम्बर गेटमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि आइतबार अपराह्न १ः२० बजे अधिवक्ता नानी […]
काठमाडौं । भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ। काश्मिरका प्रहरी महानिरीक्षक विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए। बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप […]
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसद्बाट विश्वास मत लिएरमात्रै छाड्ने बताएका छन् । संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै आइतबार अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले-कांग्रेस सत्ता समिकरण संविधान संशोधन गरी पश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल […]
बाँके । राप्ती नदीमा पानीको बहाव तीव्र भए पछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साथै साना सवारीसाधनमा समेत रोक लगाइएको प्रहरी चौकी इन्चार्ज मोहन भडेलले बताउनु भयो । उहाँले राप्ती नदीको पानीले रोड अवरुद्ध भएपछि सवारी साधनलाई रोक लगाउनु परेको जानकारी दिनुभयो । पैदल यात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको उहाँले बताउनुभयो […]
पर्सा । गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो । यस रथयात्रामा सयौँको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राका लागि बनाइएको समितिका अध्यक्ष श्याम […]
काठमाडौं । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबि लगाउँन पुगेकी थिइन् । मिना केटाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको […]
सुनसरी । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्यधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो । प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ […]
सिन्धुली । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै ग्रामीण सडकसमेत प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले पहिरोका कारण बिहानदेखि नै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग जेसिबी लगाई पहिरो […]