(ABC-Sanchar) काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।यद्यपि, मुटुको रोग […]
(रोशन निधि) काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपाली औषधी उद्योग, औषधी थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ । स्वास्थ्य मन्त्री यादवले औषधी ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए/नभएको सुनिश्चित गर्न समिति गठन गर्नुभएको हो । समितिको मुख्य उद्देश्य […]
ABC (क्राईमबिट) बाँके । नेपालगंज उ.म.न.पा.१० गोसाईगाउ स्थित बिनोद जैसवालले संचालन गरेको जेसवाल समिलमा अबैध साल जातको काठ रहेको गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले गुलाम रसुल बेहनाले ल्याई राखेको ७ फिट लम्बाई ४८ ईन्च गोलाई भएको ७ क्यु फिट अं. मुल्य रु.३५,०००।– बराबरको साल जातको गोलिया काठ बरामद गरी आवश्यक कारवाहीको लागि […]
ABC (क्राईमबिट) काठमाडौं । ललितपुर ल.पु.म.न.पा. वडा नं.०२ सानेपा स्थित हेरिटेज गार्डेनमा सामुदायिक सेवा केन्द्र सानेपा,सामुदायिक प्रहरी सेवा केन्द्र सानेपा, प्रहरी प्रभाग सानेपा तथा ललितपुर महानगरपालिका ०२ नं.वडा कार्यालय सानेपाको सहकार्यमा प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौंका प्रमुख श्री दिपक थापा ज्यु, बिशिष्ठ अतिथि जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख […]
ABC (क्राईमबिट) बाँके । राप्तिसोनारी गाउँपालिका वडा न. ८ ढकेरी शम्सेरगंजस्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका रुपन्देही तिलोतमा – ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर, बर्ष ५० को रामु न्यौपाने र दाङ घोराही – १५ बस्ने बर्ष ५८ को निम बहादुर कुँवरलाई सोधपुछ गरी निजहरुको खानतलासी गर्दा झोलामा ॐ नम: शिवाय: लेखिएको रुमालमा बेरी […]
(ABC-Sanchar) काठमाडौं । मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष यो संख्यामा मानिसको मृत्यु हुने गरेको हो। उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष विश्वभरमा […]
(रोशन निधि) बारा । आदर्शकोतवाल गा.पा.वडा न.२ खजुरीया निवासी रामराजा (मो.वि.शा) बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख वर्ष ५० को हरि भुषण प्रसाद कुशवाहाले मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ आउने क्रममा मिति २०८१-०२-२२ गते अन्दाजी १७:१५ बजेको समयमा जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा न.३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समुहले हरि भुषण […]
(ABC-Sanchar) कैलाली । धनगढी उपमहानगरपालिका १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको आज बिहान चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर चौधरीको मृत्यु भएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारकै […]
(ABC-Sanchar) कैलाली । धनगढी उपमहानगरपालिका १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको आज बिहान चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर चौधरीको मृत्यु भएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारकै […]
ABC (क्राईमबिट) दाङ । घोराही केही महिना अघि दाङ प्रहरीले रुकुमबाट भित्रिएको ६० किलो चरेस दाङमा बरामद गर्यो । उक्त घटनामा दुई जना महिलासहित ५ जना पक्राउ परे । लमही नगरपालिका ९ अमिलियामा लागू औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा ६० किलो चरेससहित उनीहरु पक्राउ परे । पक्राउ पर्नेहरु रुकुममा अधिकांश थिए । […]