२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

धनगढीमा चट्याङ लागेर थप एक जनाको मृत्यु

(ABC-Sanchar) कैलाली । धनगढी उपमहानगरपालिका १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको आज बिहान चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर चौधरीको मृत्यु भएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारकै […]

ABC (क्राईमबिट) दाङ । घोराही केही महिना अघि दाङ प्रहरीले रुकुमबाट भित्रिएको ६० किलो चरेस दाङमा बरामद गर्यो । उक्त घटनामा दुई जना महिलासहित ५ जना पक्राउ परे । लमही नगरपालिका ९ अमिलियामा लागू औषधको कारोबार भैरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा ६० किलो चरेससहित उनीहरु पक्राउ परे । पक्राउ पर्नेहरु रुकुममा अधिकांश थिए । […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री मन्त्री र सासंदले नियमति तलबभत्ता पाउँदा राष्ट्रसेवक नेपाल प्रहरीका कर्मचारीले भने दुई महिनादेखि तलब पाउन सकेका छैनन् ।अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा उनीहरुले तलब नपाएका हुन् । बैशाख र जेठ महिनाको तलब उनीहरुले पाएका छैनन् ।जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकी टार्न समेत समस्या भएको उनीहरु बताउँछन् । […]

(ABC-Sanchar) काठमाडौं । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख […]

(ABC-Sanchar) कास्की । मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी […]

(सिमा गुरुङ) बुटवल । बुधबार विहान आएको भारी वर्षाले बुटवलको राजमार्ग चौराह, कालीकानगर, योगीकुटी, ट्राफिक चोक, नेपालगञ्ज रोड, मिलनचोक भैरहवा जाने चोक लगायतका क्षेत्रहरु जलमग्न भएका छन् ।

(ABC-Sanchar) लमजुङ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ मा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए । पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए । घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए । उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, […]

(ABC-Sanchar) मोरङ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यस्तै, बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी […]

(ABC-Sanchar) दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर १९ बाँसगढी निवासी ५५ बर्षीय पारु चौधरीलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो । मंगलबार दिउसो साढे ३ बजेतिर सर्पले टोक्दा गम्भीर विरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका […]

ABC (क्राईमबिट) दाङ । तुल्सीपुर रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का ४० वर्षीय टेक बहादुर बोहरा, आठविसकोट–२ का ४५ वर्षीय मन कुमारी बोहरा र मुसिकोट नगरपालिका–६ का ३० वर्षीय मोहन पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जाकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर ८ शुभबिहानी टोलस्थित कोठा भाडामा बस्ने लक्ष्मि […]

error: Content is protected !!