२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समाचार

सर्लाही जिल्लामा भारि बर्षाका कारण जलमग्न दर्जनौं बस्तीहरु डुबानमा

(रोशन निधि) सर्लाही । मधेस प्रदेशको सर्लाही जिल्लामा शुक्रबार बिहान २बजे देखि ९ बजे सम्म भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न भएको छ । लगातार परेको पानीले दर्जनौँ बस्ती डुबानमा परेकाे छ। सडक कोनिर्माण हुन्दा पानीको निकास हुने ठाँउ नभएकोले अधिकांश ठाउँहरु डुबानमा परेको देखिन्छ । पनि पर्दा सडकमै बाढी आउने हुन्दा मानिस हरुलाई […]

ABC (क्राईमबिट) सुनसरी । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट नेपाल प्रहरीको सादा पोसाकको प्रहरीले ४९ बोरामा १ हजार ५ सय ४८ किलो ग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

ABC (क्राईमबिट) बाँके । जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नम्बर ८ को बर्ष २६ को शैलेन्द्र चौधरीलाई प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जानकी १ पचपोखरा स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको हो । शैलेन्द्र चौधरी २०८० वैशाख २९ गते नेपालगन्ज ९ स्थित कोठा भाडामा लिई बस्दै आएकी कोहलपुर नगरपालिका वडा नम्बर ६ बर्ष […]

(ABC-Sanchar) बाँके । नेपालगञ्ज नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे जिल्लास्थित रहेकाे नियमन निकाय जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गाेविन्द पाण्डेज्यूकाे नेतृत्वकाे अनुगमन टाेलीले २०८१ असार १३ गते नेपाल प्रेस इन्ष्टिच्यूट, क्षेत्रीय सञ्चार स्राेत केन्द्र, नेपालगञ्ज अन्तर्गत सञ्चालनमा रहेकाे भेरी एफएम १०५ थाेप्लाे ४ मेगाहर्जमा अनुगमन गरेकाे छ । एफएमका गतिविधि, सञ्चालन भैरहेकाे […]

(धर्मेन्द्र कुमार कुर्मी) कपिलवास्तु । शिवराज नगरपालिकाका मेयर अजय थापाले फेसबुकमा स्टाटस लेख्दै शिवराज नगरवासीलाई सर्पदंत सेवा लिनेहरुलाई निशुल्क ऐम्बुलेन्स सेवा प्रदान गरिने जानकारी दिनु भयो ।तराई क्षेत्रमा गर्मी र बर्सातको समयमा सर्पको टोकाइ बाट धैरे व्यक्तिहरुको उपचारमा पहुँच नहुदा ज्यान गुमाउने गरेका छन् । शिवराज नगरपालिकाले यस अघी आफ्ना नगरवासीलाई निशुल्क रुपमा ऐम्बुलेन्स सेवा […]

(ABC-Sanchar) काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल-१ को छत भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन् । भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडूले घाइतेहरूलाई अस्पताल पठाइएको जानकारी दिएका छन् । […]

(सागर थापा) दाङ । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शारदा प्रसाद चौधरीबाट जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र हिरासत कक्षको अनुगमन तथा निरीक्षण गर्नुभएको प्रहरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउनका निमित्त आवश्यक पर्ने पेशागत निष्ठा, व्यवसायिक दक्षता र […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका प्राविधिक तर्फकाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. अनुप खड्कालाई गृहमन्त्रालयले सात दिन भित्र स्पष्टीकरण माग गरेको हो। डा. खड्काले सशस्त्र प्रहरीले यही असार ३ गते प्रकाशित गरेको सूचनाको पनि बेवास्ता गरेकोले अन्तिम कारबाही अगाडि स्पष्टीकरणको मौका दिएको गृहले जनाएको छ।

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टरहरु पदावधिका कारण शुक्रबारबाट अनिवार्य अवकाशमा जाँदै । एसएसपीको पदावधि ६ वर्षअनुसार प्रहरी अस्तापलका दुई एसएसपीहरु दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा जान लागेका हुन् । राति १२ बजेटबाट उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरु १२ असार २०७५ […]

(ABC-Sanchar) काठमाडौं । नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ महाशाखाले शुक्रबारदेखि आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भएर सरदर स्थानभन्दा उत्तरतर्फ रहने देखिएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको जनाएको हो । महाशाखाको मनसुन विशेष मौसम बुलेटिनमा मनसुनी वायुको प्रभावका कारण भोलिदेखि आइतबारसम्म […]

error: Content is protected !!