२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

नक्कली कर्मचारी बनेर फोनमा धम्की दिने र अनुगमन गर्नेहरू सक्रिय भएपछि विभागको चेतावनी,

काठमाडौं । वैदेशिक रोजगार विभागले आफ्नो नाम दुरुपयोग गर्दै फोनमार्फत ध’म्की दिने र न’क्कली अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ। विभागले स्पष्ट पारेको छ आधिकारिक अनुगमनमा खटिने कर्मचारीहरू विभागको पत्र र परिचयपत्रसहित मात्रै आउने गर्छन्। यदि कसैले “विभागको कर्मचारी हुँ” भन्दै धम्’की दिने, पैसा माग्ने वा अनधिकृत अनुगमन गर्ने प्रयास गरे तुरुन्त […]

सल्यानमा नयाँ प्रहरी प्रमुख डिएसपी दिपक पातली र पत्रकारबीच अन्तरक्रिया, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएर आउनुभएका *प्रहरी नायव उपरीक्षक दिपक पातली* र जिल्लामा सक्रिय पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा डीएसपी पातलीले जिल्लाको शान्ति-सुरक्षा, अपराध नियन्त्रण र जनतामैत्री प्रहरी सेवाबारे आफ्नो कार्ययोजना सुनाउनुभएको छ। साथै, पत्रकारहरूले स्थानीय तहमा देखिएका […]

बाँके । नेपालगन्जमा चल्ने हजारौं ई-रिक्सा व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उप-महानगरपालिकाले संयुक्त रूपमा दर्ता अनिवार्य गरेको छ। एसपी अङ्गुर जिसीको नेतृत्वमा शान्ति-सुरक्षा र ट्राफिक व्यवस्थापन कडा पारिएको हो । *अनिवार्य दर्तासम्बन्धी मुख्य नियमहरू:* *1. दर्ता अनिवार्य* – नेपालगन्ज उप-महानगरपालिकाले सबै ई-रिक्सालाई दर्ता गर्ने निर्णय गरेको छ। – नगरपालिकाका अनुसार नेपालगन्ज र […]

बाँके । दिउँसोपख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो । जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराइका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्रि सेल्सियस वा त्यो […]

*मुख्य कुरा यस्तो छ:* 1. *सदनको माहौल*: संसदमा सत्तापक्ष र विपक्ष दुवैतर्फबाट आरोप-प्रत्यारोप, नाराबाजी र गालीगलौज हुने गरेको छ। यो पछिल्ला केही अधिवेशनमा बढेको सांसदहरूले नै बताउँछन्। त्यही कारण “कमजोर मुटु भएकाहरूलाई टिक्न गाह्रो” भन्ने टिप्पणी आएको हो। 2. *सरकारप्रति आलोचना*: साजिदा सिद्दीकीको भनाइमा सरकारले जनताका मुद्दामा आँखा, कान बन्द गरेको, प्रधानमन्त्री चुप बसेको र […]

बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु = […]

काठमाडौं । थापाथलीको बागमती किनारमा वर्षौंदेखि रहेका टिन-त्रिपालका घरहरू अहिले खाली छन्। २०८२ वैशाखमा सरकारले दिएको २ दिने सूचनापछि सुरक्षाकर्मीको उपस्थितिमा बस्ती खाली गरिएको हो। *के भयो खाली गरेपछि:* 1. *बस्तीको अवस्था*: साँघुरा गल्ली, नीलो त्रिपालका छाप्रा र भिडभाड अब हटेको छ। ठाउँ अहिले खुला छ, तर अधिकांश संरचना भत्काइएको छ । 2. *कसलाई हटाइयो […]

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]