काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी […]
बाँके । नेपालगन्जको जनजीवन सुधार भए पछि नाका खोलिएको हो । नाका खुलेपछि भारतीय सीमा बजारमा किनमेल गर्नेको भिड लागेको छ। भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले आवतजावत सहज बनाएको छ । नेपालगन्ज भन्सार कार्यालयले पनि आंशिक रूपमा सेवा सुरु गरेको छ । शुक्रवारदेखि पेट्रोलियम पदार्थ ल्याउन सुरु गरेको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः ललितपुरको नख्खु कारागार फर्किएका छन् । उनी कारगार पुगेको पाँच घण्टापछि कारागार प्रशासनले जेलमा राखेको हो । यसअघि सुरक्षाको कारण देखाउँदै उनलाई कारागारले राख्न नमानेपछि घर फर्काइएका थिए । तर अन्ततः उनलाई कारागारले जेलमै राखेको छ । जेनजी आन्दोलनको क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने […]
दाङ । नेपाली सेनाले सुरक्षाका लागि नियन्त्रणमा लिएका मन्त्रीहरुको मोबाइल चलाउन रोक लगाएको थियो। सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएका मन्त्रीहरुलाई मोबाइल चलाउन दिइएको थियो। २८ भदौ, काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले […]
काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र अनियमिततामा (चाेरी गरेकाे) संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार शिक्षक शिवशंकर शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन् । शुक्ला भदौ २४ गते भएको जीनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न […]
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले, कांग्रेस माओवादीसहित ८ दलले संसद् विघटनप्रति आपत्ति जनाएका छन्। ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधि सभा विघटन गरिएको भनी राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक तथा […]
काठमाडौं । प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दम्पतिमाथिको आक्रमण जघन्य अपराध भएको बताएका छन्। २४ भदौका दिन जेन-जी युवाहरूले बुढानिलकण्ठस्थित निवासमै सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण गरेर घाइते बनाएका थिए। पछि केही युवाले उनीहरूमाथि भइरहेको आक्रमण रोकेका थिए भने सेनाले उद्धार गरि घरबाट निकालेको थियो। उक्त […]
काठमाडौं । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन् । त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो । जेनजी आन्दोलनमा […]
काठमाडौं । जिल्लाका प्रशासन कार्यालयहरूले शान्ति सुव्यवस्था कायम राख्न र जनधनको सुरक्षा तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि यस्तो कदम चालेको जनाएका छन्। ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ अनुसार जारी गरिएको हो। जारी सूचनाअनुसार, आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म […]