२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

समाचार

बारा प्रहरीले ठुलो मात्रामा ६२ किलो गाँजासहित हाईस गाडी पक्राउ

  बारा। प्रहरी चौकी पथलैया बाराबाट प्र.स.नि.हरिन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८१-०४-३० गते बिहान अन्दाजी ०५:४० बजेको समयमा जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नियमित चेक जाँच गर्ने क्रममा ना १ ज -८५५८ नम्बरको हाइस गाडीलाई रोक्दा नरोकी फरार भएकोमा शंकास्पद लागी उक्त गाडीलाई खोज तलास गर्दै जाने […]

  बारा । प्रहरी चौकि पथ्लैया बारा बाट प्र.ब.ना.नि. नरेश बहादुर शाहिकाे कमान्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौक स्थित मिति २०८१-०४-३० गते राति अन्दाजी २३:३५ बजेको समयमा बिरगंज बाट बान्के तर्फ जान्दैगरेको ना ४ख-५४०६ नम्बरको ट्रकलाई रोकि चेक जाच गर्दा बिलबिजक भन्दा बढी सामानको श्रोत खुलाउन नसकेको […]

  बाँके । नेपालगञ्ज न्यूरोड स्थित जय माता दी ज्वलर्सका बिनोद कुमार सोनीले सेटिंगमा कृते जन्म दर्ता एवम सिफारिस गरी नेपाली नागरिकता लिएर सामाजिक अपराधमा संलग्न भएको बिषय उजागर भएपछी स्थानिय प्रशासन र प्रहरीले एकसाथ छानबीन एवम न्यायिक कार्बाही प्रक्रिया अगाढी बढाएका छन । भारत बहाराइच बाबागञ्जको नवाबगञ्ज रोड चर्दा गाउंका बिनोद कुमार सोनी बिक्रम […]

  भैरहवा । प्रहरी हवल्दार डुकबहादुर खड्का घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत खड्का बिहीबार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा रोहिणी गाउँपालिका–३ स्थित सेमरहवा चोकबाट नियन्त्रणमा […]

  नवलपरासी । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात […]

  बिरगंज । पर्सागढी नगरपालिका अन्तर्गत रहेको कर्जनिहा र सिंङ्गाही खोलाबाट दिनहु गिट्टी बालुवाको चोरी तस्करी हुँदा समेत स्थानीय वनकर्मी र प्रहरीहरु मुकदर्शक बनेको स्थानियले आरोप लगाएका छन् । सव-डभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतवनटाडि, मनवा वन कार्यालय र बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकीहरुकै अगाडिबाट गिट्टी बालुवा ओसारपसार भईरहँदा पनि उनीहरु एकसुको […]

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.२४ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.३४ रुपैयाँ रहेको छ भने […]

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।

  बाँके । जिल्ला हाकिम रहेका खड्का नेतृत्वको जासुसी टोली असुली धन्दामा लागेर आतंक मच्चाएको पाइएको हो। उनीहरूका कारण प्रहरी पनि हैरान भएको र अहिले विभागका घटना छानबिन गर्न समिति नै गठन गरिएको बताइन्छ। विभागका आइजीको आडमा खड्काले धन्दा चलाएको आरोप छ। एसपी खड्काले सूचनाको लागि खटाउनुपर्ने सूचकलाई पैसा उठाउनमा परिचालन गरेको बुझिएको हो। जसका […]

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा प्रहरी चौकी मेउडिहवा रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवा स्थित प्रहरी चौकी मेउडिहवाको प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ज्युको प्रमुख आतिथ्यतामा, सिद्धार्थनगर नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष, वडा सदस्यहरु, स्थानिय मानिसहरु समेत गरी अं. […]