(ABC-Sanchar) काठमाडौं । दिल्लीलगायत देशको उत्तरी भेगका अधिकांश राज्यमा तातो हावाको लहर (लु) चल्ने चेतावनी जारी गरेको थियो । आइएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्यप्रदेश, पश्चिम मध्यप्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मुमा लुको सम्भावना छ । त्यस्तै हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढमा पनि तातो हावा वहने उसको चेतावनी […]
(ABC-Sanchar) हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । ११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कायालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले […]
(ABC-Sanchar) जाजरकोट । जुनीचाँदेका जुर्क, निपाने, मैनपाखा, ढड्गाँउ, साकीयाँलगायतका गाउँमा खाद्यान्न नहुँदा स्थानियलाई निकै सास्ती भएको छ । खाद्य कम्पनीको बिक्री केन्द्रमा खाद्यान्न लिन जानेहरु चामल नहँदा हिजोआज रित्तै फर्कने गरेका छन् । जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले बिक्री केन्द्रमा मौज्दात चामल गत साता नै सकिएकोे बताउनुभयो । चालुआर्थिक […]
(ABC-Sanchar) दाङ, । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको हो । विहीबार दिउसो ४ बजेतिर दुर्घटना हुँदा […]
(ABC-Sanchar) धनगढी । माैसम तथा विज्ञान विभाग अन्तर्गतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड बिहीबार नै तोडिएको बताए । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान […]
ABC (क्राईमबिट) बर्दिया । सीमावर्ती भारत उत्तरप्रदेश राज्य बहराईच जिल्लाअन्तर्गत निशानगाढा रेन्जपोष्टले पाँच नेपालीलाई वन्यजन्तु अपराधको आरोपमा कारागार चलान गरेको छ । उनीहरुमाथि कतरनियाघाट वन्यजन्तु सेन्चुरीमा बुधबार अवैधरुपमा प्रवेश गरी माछा मारेको र कछुवा लिएर फर्किएको आरोप भारतीय वनका कर्मचारीले लगाएका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का सुनिता चौधरी, सुन्दरी चौधरी, राजकुमारी थारु, महिमा […]
(रोशन निधि) बारा । आर्थिक बर्ष २०७९-८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बेरुजु भएको पुष्ठि भएको छ।अन्य प्रदेशहरुको तुलनामा हेर्दा सबैभन्दा बढी बेरुजु रकम मधेस प्रदेशमा देखिएकाे छ।यहि बुधबार महालेखापरिछक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुबेदि भणडारि लाई बुझाएको प्रदेशहरुको छैटौं प्रतिबेदनमा प्रदेशहरुको मन्त्रालय लगायत अन्य निकायहरू सहित १४९ […]
(ABC-Sanchar) काठमाडौँ । बिहीबार साँझ आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ । विभिन्न आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले आन्तरिक तथा बाह्य उडानहरू प्रभावित भएको बताए । यसैबिच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हावाहुरीका कारण झापा हिँडेको आफू समस्यामा परेको बताए । के हुन लाग्यो ? झापा […]
(एबिसि संचार ) प्रहरीले दैलेखको दुल्लुबाट बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । दुल्लु नगरपालिका–१२ दहसुनार घर भएका २६ वर्षीय गणेश सुनारलाई […]
(रोशन निधि) बारा । जिल्लाको १६ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा बढी देखिएको छ भने परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । १६ वटा पालिका रहेको बारामा सिम्रौनगढ नगरपालिका बाहेकको अन्य १५ पालिकाको कुल बेरुजु रकम ७३ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।भने महालेखा प्रतिवेदनमा सिम्रौनगढ नगरपालिकाको विवरण उल्लेख […]