दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ विदेश गएका छन्। वडा सदस्यलाई कार्यवाहक दिएर गुरूङ बेलायत गएका हुन्। वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नै नदिई विदेश गएको गाउँपालिका अध्यक्ष प्रकाश विष्ट बताउँछन्। ‘वडाध्यक्ष विदेश जाने हल्ला सुनेपछि साउन १६ को कार्यपालिका बैठकमा उहाँलाई त्यसबारे सोधेको थिएँ। ऋण लागेको छ, घरव्यवहार मिलाउन […]
बारा । जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले १२ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ। बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार, प्रहरीको विभिन्न यूनिटबाट खटिएको टोलीले प्याज र मोबाइलको डिस्प्लेसहित ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बा ३ ख ४९८६ नम्बरको […]
काठमाडौं । सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अवस्था तनावग्रस्त बन्दै गएपछि पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार, हसिना भारतीय मूलमा प्रवेश गरेकी छिन्। यसैबीच कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरी फौजको समेत संख्या बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ‘बंगलादेशमा बढेको तनावसँगै सीमा […]
काठमाडौं । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान पहिरोले घर पुरिएर बिसौनाका ४० वर्षीय गोरे विक , ६७ वर्षीय हुकुम विक , ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिएका छन् ।
पर्सा । विशेष सूचनाको आधारमा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरुबाट नियन्त्रणमा लिएको अ.मु.रू.६२,६७०।-( बयसट्ठी हजार छ सय सत्तरी ) बराबरको भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको । पक्राउ गर्ने प्रहरी इकाईः- प्रहरी चौकी गणेश टोला […]
काठमाडौं । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् […]
काठमाडौं । आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार भने १ लाख ५० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी तोलाको १ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भइरहेको […]
काठमाडौ । महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) पानी पसेको छ। बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा मुख्यमन्त्रीको कुनै काम विशेषले बुटवलतिर जाँदाखेरि बस्नका लागि निवासको व्यवस्थापन भएको हो, सम्पर्क कार्यालय होइन, उनलेे भनेका छन् । आफू र आफ्नो साथमा भएकाहरु हाेटलमा बस्नुपर्यो भने धेरै बिल भुक्तानी गर्नुपर्ने आर्थिक व्ययभार कम गर्नका लागि पहिलेदेखि रहिआएको मुख्यमन्त्री निवासलाई केही व्यवस्थित गरेर सञ्चालनमा ल्याइएको मात्रै […]
काठमाडौं । विभाग प्रमुख हुतराज थापाले सरुवाको लागि मन्त्रिपरिषदमा लेखी पठाएको बुझिएको छ । इलामका खनाललाई सम्भवतः आजको मन्त्रिपरिषद् बैठकले काठमाडौं तान्ने सम्भावना छ । यसअघि बागमतीबाट लुम्बिनी सरुवा हुन लागेका रामप्रसाद दास निकटस्थहरुले खनालले थापालाई कोशेली बुझाएर पोखरा सरुवा गराएको बताउने गरेका थिए । सरुवामा आर्थिक चलखेल गराएको, विगतमा बारामा छँदा आफ्नै कार्यालयमा बिस्फोट […]