२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

समाचार

ताराईमा तातो हावा चल्ने हुँदा सावधानी अपनाउन मौसम पूर्वानुमानको आग्रह

(ABC-Sanchar) बाँके । सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ। तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुनसक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा […]

(ABC-Sanchar) काठमाडौं । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत अन्तःशुल्क बढाएका हुन् । सुर्ती भएको सिगार सहित सबै प्रकारका सिगारको अन्तःशुल्क प्रतिखिल्ली १ रुपैयाँले बढाएर ३१ रुपैयाँ पुर्‍याएको छ । यस्तै फिल्टर नभएको सुर्तीको चुरोटको अन्तःशुल्क प्रति एम २५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँ पुगेको छ । फिल्टर भएको चुरोटमा […]

(ABC-Sanchar) काठमाडौं । मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन्। जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्त:शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि गरिएको उल्लेख छ। बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्त:शुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएकाे छ। बियर बाहेककाे अल्काेहलमा हाल ४४४ रूपैयाँ अन्त:शुल्क लागेकाेमा ४६० […]

(एबिसि संचार )                                                          कंचनपुरको   मसानघाटबाट भारतबाट भन्सार छलि गरि ल्याएका २ लाख ११ हजार ८ सय ३० बराबरको हार्डवेयरको सामान, किरानाको सामान, बिजुलीको सामान, पेय पदार्थ, […]

(एबिसि संचार )                                                                बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको […]

(ABC-Sanchar) काठमाडौं । मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने बताएका हुन्। जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्त:शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्त:शुल्क दरमा वृद्धि गरिएको उल्लेख छ। बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्त:शुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएकाे छ। बियर बाहेककाे अल्काेहलमा हाल ४४४ रूपैयाँ अन्त:शुल्क लागेकाेमा ४६० […]

(धर्मेन्द्र चौधरी) कपिलवस्तु । विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । […]

(सागर रोका) दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिमगजमरी नाकामा पहिलो पटक एम्बुलेन्स पुगेको छ । सिमगजमरी नाकामा केहि वर्षदेखि आफ्नै घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१२ बसोबास गर्दै आएका रेश्मी केसीले आफ्नो श्रीमान बेदप्रसाद केसी लामो समयदेखि दमको रोगी भएको कारण उनलाई हस्पिटलमा ओषधि ल्याइदिन जाने क्रममा रा ६ प ६१४१ नम्बरको बाइकले […]

(ABC-Sanchar) काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्करदेखि ब्यारेक कार्यक्रमका लागी सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ । सो कार्यक्रमका सञ्चालन गर्न आर्थिक वर्ष २०८१–०८२ का लागी १ अर्ब ५० करोड विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत जानकारी गराएका छन् । नेपाली सेनालाई प्रविधियुक्त र व्यावसायिक बनाइने अर्थमन्त्रीले बताए । सेनाले […]

(ABC-Sanchar) काठमाडौँ । बजेट भाषणबाट कर्मचारी निराश भएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो । यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

error: Content is protected !!