२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

समाचार

बाँके प्रहरीले लाखौं रुपैया भन्दा धेरैको अबैध भन्सार छलिको सामानहरु पक्राउ

  बाँके । जानकी गाउँपालिका १ पाचपोखरा स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको कुर्ता सुरुवाल, सुर्ति, दुधको पाउडर, मोविल अन्दाजी मुल्य रु.१,१७,९७४।– एक लाख सत्र हजार नौ सय चौहत्तर बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.२५ खल्वाटोल स्थित सडकखण्डमा मिति २०८१-०४-१० गते अन्दाजी ११:४०बजेको समयमा सशस्त्र प्रहरी वल नेपाल र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा दुई जना संकाष्पदरूपमा पैदल हिंडिरहेको व्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरुले लगाएको जुत्ता र आफ्नो शरीरमा कालो प्लाष्टिकमा लुकाईछिपाई राखिएको प्रतिबन्धित […]

  बाँके । लुम्बिनी प्रदेश जनपद प्रहरी प्रमुख डिआईजी कुबेर कडायत र सशस्त्र प्रहरी प्रमुख डिआईजी अभि कुमार बस्नेतले नेपालगञ्ज भ्रमण गरे लगत्तै राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी माथी गम्भीर कुटपिट गरि तस्करीको करिब १८ लाख रुपैया लुटिएको छ । मातहत प्रहरी निकायका बिभिन्न ब्यक्ती मार्फत यस अघिका केही डिआईजीहरुलाई बांकेबाट मासिक अतिरिक्त आम्दानी पु–याउने गरिएको […]

  पर्सा । बिरगंज भारतबाट राजश्व छलेर ल्याइएको ती सामान तस्करीको रहेको आशंकामा प्रहरीले दुवै ट्रक वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट चोकबाट बुधबार साँझ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकबाट गरी १ करोड ८२ लाख ६ हजार ४३८ रुपैयाँ मूल्यको […]

कपिलवस्तु । कृष्णनगर, साउन ९ जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हाे । दिउसाे पाेखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे जानकारी ईलाका प्रहरी कार्यालय […]

  दाङ । घोराही उपमहानगरपालिकाले सडक छेउमै सञ्चालन गरिएका ग्यारेज हटाउने भएको छ । अटो वर्कसपका कारण आवागमनलाई असर परेको, दुर्घटनाको जोखिम बढेको तथा सडकमै मर्मतको काम गर्दा विकास निर्माणमा समेत असर पुगेको भन्दै उपमहानगरपालिकाले हटाउने निर्णय गरेको हो । घोराही उपमहानगरपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर आवागमनलाई असर पार्ने तथा सडक बिगार्ने गरी सडक […]

  ढाका । बंगलादेशमा निजामती सेवाको रोजगारी कोटालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका कारण भएका घातक झडपहरू रोक्न लगाइएको कर्फ्यु खुकुलो बनाइएपछि तयारी पोशाक कारखाना र बैंकहरू पुनः खुलेका छन् । प्रधानमन्त्री शेख हसिनाको कार्यकालको केही सबैभन्दा खराब अशान्तिका क्रममा प्रहरी र अस्पतालले दिएका रिपोर्टअनुसार गत साताको हिंसामा कम्तीमा एक सय ८६ जनाको मृत्यु भएको एएफपीले […]

  तनहुँ । व्यास नगरपालिका ३ दुर्गामन्दिर स्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो । काठमाडौँबाट मोटरसाइकलमा पोखरा तर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा […]

  काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरण सम्पर्कमा आयन आग्रह गरेको हो । आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी […]

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर घर भएर टोखा नगरपालिका १० मा बस्ने अन्जना राई छन् । ३६ वर्षीया राईले पीडितसँग ३ लाख ३६ हजार रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यलयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । आरोपीलाई टोखास्थित सिंगापुर कोलोनीबाट […]