दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका– ६ मा वृद्धभत्ता लुट्ने उद्देश्यले एक वृद्धाको हत्या भएको छ। कालिञ्चोक– ६ पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्धभत्ताबापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या भएको प्रहरीले जनाएको छ। दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार सोही गाउँपालिका वडा नम्बर ४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले रकम लुट्नकै […]
दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ दुहु गाउँपालिका-४ थारा बस्ने धनिसा कुँवरले सदरमुकाम खलङ्गास्थित रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् । प्रहरीका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए । लगत्तै प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ […]
कर्णाली । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो । पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको र सडक खुलाउन प्रयास भइरहेको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताएका छन् ।
सिरहा । लहान 8 स्थित फैन्सि पसलमा ईटहरि राजस्वको छापामारि । कराेडाैकाे अबैध कपडा बरामद पसलमा शिलबन्दि । करोडभन्दा बढीको अवैध कपडा बरामद भएको छ । लहान नगरपालिका-८, गणेश चोकस्थित फैसी पसलबाट तस्करीको कपडा बरामद भएको हो । सोही स्थानका परबेज आलमले सञ्चालन गरेको फेन्सी रेडिमेड स्टोरमा राजस्व छलीका ती अवैध लत्ताकपडा बरामद भएको ईटहरी राजस्व […]
काठमाडौं । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ । जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । त्यस्तै, काठमाडौंको बुढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।
ताप्लेजुङ । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले क्षति पु¥याए÷नपु¥याएको विवरण भने प्राप्त हुन सकेको छैन । २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल र भारतका गरी […]
काठमाडौं । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय स्थित भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापा र बेचन झा पक्राउ गरेका डीआईजी मनोज केसीलाई मन्त्रालयले सरुवा गरेको हो । विशेष ब्यूरोका डीआईजी केसीलाई हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । सो अवधिमा […]
काठमाडौं । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो । प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मका लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको प्रधान कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन शुक्रबारको […]
दाङ । भालुवाङ विभिन्न किसिमका अपांगता भएका मानिसहरुको सर्वसुलभ तरिकाले राज्यमा पहुँचका लागि समाजका सबै पक्षहरु जिम्मेवारीसाथमा लाग्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । अपांगलाई दया,माया र धर्म देखाउने होइन । बरु उनीहरूलाई राज्यका विभिन्न निकायमा अधिकार अवसर दिए मात्रै उनीहरू लाभान्वित हुनसक्नेमा वक्ताले जोड दिए । अनि जब अपांगहरु सशक्त हुन्छन्, तबमात्र राज्य […]