दाङ । संसारमा पत्रकारिताको सुरूवात प्राचीन समयदेखि नै भएको मानिन्छ। यद्यपि आधुनिक पत्रकारिताको सुरुवात १६ औं शताब्दीमा भएको मानिन्छ। प्राचिन समयमा पत्रकारिता माैखिक थियाे । जस्ताेकी हाम्राे पूर्वीय सभ्यतामा नारदमुनी घरघरमा पुगेर एक अर्काकाे खबर आदानप्रदान गर्दथे । आधुनिक पत्रकारिता छापा माध्यमबाट शुरू भएकाे थियाे । तर, अहिले पत्रकारितामा आमूल परिवर्तन आएको छ। सूचना प्रविधिको […]
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास […]
सर्लाही । रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको हो । हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जानकारी दियो । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले […]
काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञापन नं.०१ (०८०/८१) मिति २०८०/०७/०३ गते प्रकाशितविज्ञापन अनुसार सम्पूर्ण परीक्षामा उत्तिर्ण भई नियुक्त हुन सफल नव-नियुक्त प्रहरी निरीक्षकहरूलाई नियुक्ति पत्र तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी […]
काठमाडौं । उमेरहदका कारण उनले अवकाश पाएकी हुन् । प्रहरी प्रधान कार्यालयले उनको बिदाई गरेको छ ।डा.सिंहले आफ्ना कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि कमिसनमोहका कारण उनी सधैं विवादमा परिरहिन् । हरेक ठेक्कामा श्रीमानमार्फत डिल गरेको आरोप उनीमाथि लाग्यो । उनको अवकाशपछि अस्पतालको प्रमुख बन्नका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ ।मुख्यगरी दुई डिआइजीबीच […]
नुवाकोट । महिला बेपत्ता बनाएको मुद्दामा १५ वर्ष कैद सजायको माग गरिएका ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनलाई नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ। उनलाई छुट्टै मुद्दा दायरका लागि सिन्धुपाल्चोक लगिएको छ। नुवाकोट प्रहरीले व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा आरोपित बम्जनमाथि १५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवानाको माग गर्दै मुद्दा दायर गरेको […]
सिन्धुली । सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल र खोटाङको हलेसीमा पौवा रिसोर्ट सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ (Whence hospitality begins)’ भन्ने मूल मन्त्रलाई आत्मसात देशभर पौवालाई बिस्तार गरिएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मुलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट संचालन गरेको हो । […]
काठमाडौँ । स्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कलसाइन अल्फा एमई रहेको विमान दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ […]
काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । बुधबार […]
काठमाडौँ । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको बताइएको छ । विमानस्थल अधिकारीका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका छन् । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ भने सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।