२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

समाचार

२० देखि ३० बर्ष भित्र बिवाहा नगरे पुरुषहरुमा बाँझोपन बढ्दै : डाक्टर

  काठमाडौं । लामो समयदेखि निसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गर्दै आएकी प्रजनन् विशेष डा.नेहा हुमागाईंले पुरुषको समस्यालाई ढाकछोप गर्ने र बाँझोपन महिलाको मात्रै समस्या हो भन्ने भ्रमबाट समाज बिस्तारै बाहिर निस्कँदै गएको बताउँछिन्। विश्वभरि नै शुक्रकीटको मात्रा खस्किरहेको र निसन्तानपनको प्रमुख कारण बन्दै गएको उनको तर्क छ। ‘बाँझोपनाको लगभग आधाभन्दा धेरै समस्या पुरुषमा हुन्छ। […]

  बुटवल । लिला गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । लुम्बिनी प्रदेशमा काँग्रेस एमालेको गठबन्धनमा सरकारले संसदीय दलको नेताको हैसियतले लीला गिरी मुख्यमन्त्री भएपनि पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्री बनाएका थिए। गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको भन्दै […]

  दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् । आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गरेका हुन् । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर […]

  दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नयाँ प्रदेश सरकार गठनमा कसैलाई रोक्ने वा छेक्ने भूमिकामा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन्। काँग्रेस र नेकपा एमालेको नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। योसँगै काँग्रेस अहिलेका लागि एमालेको सत्ता साझेदार हो। योसँगै अहिले एमाले र […]

  बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ५, हिउँदे खोलामा झन्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन काम सकेर अर्को सूचना नआएसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सबैखालका गाडीको आवतजावत बन्द गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताएका छन् । हिउँदे खोला खण्डमा सडक भासिएको छ । डाइभर्सनका लागि सडक डिभिजन […]

काठमाडौं । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार चेतनारायण आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधबारलाई शपथको […]

  बारा । महागढिमाई नगरपालिका वडा नं.०८ जोलगावा बस्ने वर्ष ५५ को सिताराम राय यादवको नाममा दर्ता रहेको ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल जिल्ला बारा फेटा गाउँपालिका वडा नाे.७ बस्ने सहाबुदिन अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी मोटरसाईकल दिनुस भनि प्रहरीको भ्रममा पारी उक्त मोटरसाईकल लिई फरार भएको र […]

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघद्धारा संघको ४० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा यस संघको स्थापना कालदेखि हाल सम्म नेपाल प्रहरी श्रीमती संघको नेतृत्व वहन गरी महत्वपूर्ण योगदान पुर्याउनु हुने पूर्व अध्यक्षज्यूहरु संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा सम्पन्न भएको उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा […]

  दाङ । घोराही नागरिक समाज दाङको सोमबार घोराहीमा बसेको बैठकले घोराही–तुलसीपुर सडक निर्माण गर्ने नाममा धराप बनाइ छोडिएिका कारण सडक दुर्घटनाबाट दर्जनौं मानिसको ज्यान जाँदा पनि सडक निर्माणमा सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पहिले गएको ठेक्का रद्द भइसक्दा पनि नयाँ ठेक्का नगएकोमा चिन्ता […]

चितवन । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराती करेन्ट लगाएर गैँडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरूले बँदेल मार्नका लागि भन्दै तार विद्युतीय धराप थापेको र सोही धरापमा गैँडा परेको देखिएको निकुञ्ज स्रोतले जनाएको […]