२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

समाचार

चैत २९ गते बिहीबार सार्वजनिक बिदा

(एबिसि संचार )                                                                सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा […]

(एबिसि संचार ) डोल्पाको एक जंगलमा लागेको डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । ४ जना घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक जनाको […]

(एबिसि संचार ) सुनसरीका पाँच वटा पालिकामा लगाइएको कर्फ्यू हटेको छ । सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लगाइएको कर्फ्यू स्थानीय प्रशासनले मंगलबार राति १२ बजेबाट हटाएको हो । कर्फ्यू हटे पनि यी क्षेत्रमा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।दुई समूहबीचको विवादले उग्र रुप […]

(एबिसि संचार )                                                                आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक जना पुरुष १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, लाटीकोइलीको […]

(एबिसि संचार ) जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीन÷चार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया […]

(एबिसि संचार )                                                                सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको […]

(एबिसि संचार ) एकैपटक नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई), प्रहरी नायव निरीक्षक(सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)को आइतबारको निर्णय अनुसार तीन सय ४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।

(एबिसि संचार )                                                                  नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)का दुई विशेष दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो । […]

(एबिसि संचार )                                                                झापाको मेचीनगर नगरपालिका-१ सारूगोडाबाट बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित प्रहरीले एक जना पक्राउ गरेको छ । सोडा ३ किलो ४२ ग्राम […]

(एबिसि संचार )                                                                धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।  धनकुटा नगरपालिका-१० मार्गस्थित विजय पोल्ट्री फार्म छेउँमा रहको पोखरीमा डुबेर उनीहरूको मृत्यु […]

error: Content is protected !!