२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

५५ किलो गाँजा दशगजाबाट बरामद

(एबिसि संचार ) सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले नेपाल(भारत सीमाक्षेत्रबाट ५५ किलो ५ सय ग्राम गाँजा बरामद गरेको छ । सोमबार राति ९ बजे सुनसरीको बर्जु गाँउपालिका–४ इटहरीस्थित दशगजानजिक मकैबारीबाट सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल बीओपी हर्वानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक अर्जुन कार्कीको कमाण्डमा खटिएको […]

(एबिसि संचार )                                                                गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । सुर्य […]

(एबिसि संचार )                                                              धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो […]

(एबिसि संचार ) नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ?, सहकारी ठगलाई […]

(एबिसि संचार ) सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय […]

(एबिसि संचार )                                                                पर्सा प्रहरीले  ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल […]

(एबिसि संचार ) कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका दुई युवक पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पाससहित कैलालीको भजनी नगरपालिका-८ का २३ वर्षीय बिनोद शाह र भजनी नगरपालिका-१ का २२ वर्षीय अर्जुन बि.क.लाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ।

(एबिसि संचार )                                                                सर्वोच्च अदालत अगाडिबाट हतियारसहित  दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि […]

(एबिसि संचार )                                                                 बुढानिकण्ठ नगरपालिका २ भंगालबाट  चोरीको मोटरसाइकल सहित एक किशोरलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम […]

(एबिसि संचार )                                                                सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ । महरालाई भैरहवा पक्राउ गरेर […]

error: Content is protected !!