२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

रसुवा केन्द्रविन्दु भएर भूकम्प

(एबिसि संचार )                                                                रसुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ९ बजेर ४४ मिनेटमा जुरेढुंगा आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको […]

(एबिसि संचार ) धनगढी उपमहानगरपालिका–७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सहित सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउद लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

(एबिसि संचार )                                                                  कैलालीमा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ।पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको […]

(एबिसि संचार ) कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीले शुक्रवार अन्दाजी एक लाख ३२ हजार ८४० रुपैँया बराबरका कपडा, सुट, कुर्ती, धागो, कपास, साईकलको सामान, हार्डवेयरका सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

(एबिसि संचार )                                                              सङ्खुवासभाको सभापोखरी गाउँपालिका-२ तल्लो ज्यामिरे बस्ने २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा […]

(एबिसि संचार )                                                          ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट […]

(एबिसि संचार )                                                              काठमाडौँ महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठाबाट […]

(एबिसि संचार ) खाना पकाउने ग्यास लिक भएर बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। ग्यास लिक भएर आगलगाी हुँदा बैतडीको पुर्चौडी नगरपालिका-६ भूमिराज कफलढुङ्गाका २० वर्षीय मदन अवस्थीको भारतको बेंगलोरम मृत्य भएको हो।

(एबिसि संचार ) रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो । घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका जिल्ला […]

(एबिसि संचार )                                                काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार […]

error: Content is protected !!